माटोको ढिस्कोले पुरिएर रोल्पामा २ बालकको मृत्यु

काठमाडौं।माटोको ढिस्कोले पुरिएर रोल्पामा २ बालकको मृत्यु भएको छ।बैतडीमा जन्ममिति बढाएर वृद्धभत्ता लिनेलाई कारवाही हुने भएको छ।त्रिविको उपकुलपति कार्यालयमा ५ महिना पछि ताला खुलेको छ।सुनसरीमा जिपको ठक्करबाट १ जनाको मृत्यु हुदाँ ६ जना घाइते भएका छन् र बेलायतले युक्रेनलाई पुन सैन्य सहयोग उपलब्ध गराउने जनाएको छ।

सम्बन्धित सामग्री

दाङमा माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु

रुपन्देही । दाङमा माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका-९ आन्द्राभरैयाका १२ वर्षीय आशिष चौधरी र १२ वर्षीय माधव चौधरीको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले आन्द्राभरैयाका चार बालक घरदेखि करिब ५०० मिटर टाढा रहेको कर्मटे भन्ने स्थानमा बबई नदीको […]

दाङमा माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु

माटोको ढिस्कोले पुरिएर आइतबार घोराहीमा दुई बालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–९ कर्मटेका १२ वर्षीय माधब चौधरी र १२ वर्षीय आशिष चौधरीको मृत्यु भएको हो ।

दाङमा माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु

दाङ- यहाँ माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–९ आन्द्राभरैयाका १२ वर्षीय आषिश चौधरी र सोही ठाउँकै १२ वर्षीय माधव चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए । आन्द्राभरैयाका चार बालक घरदेखि करिब पाँच सय मिटर टाढा रहेको...

दाङमा माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु

दाङ- यहाँ माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–९ आन्द्राभरैयाका १२ वर्षीय आषिश चौधरी र सोही ठाउँकै १२ वर्षीय माधव चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए । आन्द्राभरैयाका चार बालक घरदेखि करिब पाँच सय मिटर टाढा रहेको...

दाङमा माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु

२ वैशाख, दाङ । दाङमा माटोको ढिस्कोले पुरिएर २ बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–९ आन्द्राभरैयाका १२ वर्षीय आशिष चौधरी र सोही ठाउँकै १२ वर्षीय माधव चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख …

दाङमा माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु

दाङमा माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–९ आन्द्राभरैयाका १२ वर्षीय आशिष् चौधरी र सोही ठाउँकै १२ वर्षीय माधव चौधरी रहेका छन्।

माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु

रोल्पा । रोल्पामा माटोको ढिस्कोले पुरिएर एकै घरका दुई बालकको मृत्यु भएको छ । रोल्पाको परिवर्तन गाउँपालिका–५ दाउन्नेभिरका प्रकाश खड्काका छोराहरु सात वर्षीय डेविड र दुई वर्षीय इसान खड्काको माटोको ढिस्काले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थमन जिसीले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार बिहान ९ बजेतिर माथिबाट माटोको ढिस्को […]

माटोको ढिस्कोले पुरिएर रोल्पामा दुई बालकको मृत्यु

रोल्पा : रोल्पामा माटोको ढिस्को खस्दा एकै घरका दुई बालकको मृत्यु भएको छ। रोल्पाको परिवर्तन गाउँपालिका-५ दाउन्नेभिरका प्रकाश खड्काका छोरा सात वर्षीय डेविड खड्का र दुई वर्षीय इसान खड्काको माटोको ढिस्काले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थमन जिसीले जानकारी दिए। उनका अनुसार आइतवार बिहान ९…

ढिस्कोले पुरिएर बालकको ज्यान गयो

ताप्लेजुङ। फुङलिङ नगरपालिका–७ बहानन्दे नजिकै माथिबाट अचानक झरेको ढिस्कोमा पुरिएर एक बालकको मृत्यु भएको छ। बहानन्दे दोभान सडकखण्डमा माथिबाट झरेको ढिस्कोमा पुरिएर मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका अन्दाजी १३ वर्षीय फुर्वा शेर्पाको मृत्यु भएको हो। फुर्वा सोही स्थानमा सडक निर्माणका लागि ढुङ्गा ओसार्ने र गिट्टी कुट्ने काम गर्दै आएका आफ्ना बुबाआमासँगै गएका थिए।

कमेरो माटो खन्नेक्रममा ढिस्कोले पुरिएर बालकको मृत्यु

घर लिपपोत गर्ने कमेरो माटो खन्नेक्रममा ढिस्कोले पुरिएर ओखलढुंगामा १५ वर्षे बालकको मृत्यु भएको छ। घर पोत्नका लागि कमेरा खन्नेक्रममा ढिस्कोले पुरिएर आईतबार सुनकोशी गाउँपालिका–४ का नविन राईको मृत्यु भएको हो।