ढिस्कोले पुरिएर बालकको ज्यान गयो

ताप्लेजुङ। फुङलिङ नगरपालिका–७ बहानन्दे नजिकै माथिबाट अचानक झरेको ढिस्कोमा पुरिएर एक बालकको मृत्यु भएको छ। बहानन्दे दोभान सडकखण्डमा माथिबाट झरेको ढिस्कोमा पुरिएर मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका अन्दाजी १३ वर्षीय फुर्वा शेर्पाको मृत्यु भएको हो। फुर्वा सोही स्थानमा सडक निर्माणका लागि ढुङ्गा ओसार्ने र गिट्टी कुट्ने काम गर्दै आएका आफ्ना बुबाआमासँगै गएका थिए।

सम्बन्धित सामग्री

अर्घाखाँचीमा माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

अर्घाखाँचीको शितगंगा नगरपालिकामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ।

माटोको ढिस्कोले पुरिएर एक किशोरको मृत्यु

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं-९ ताथलीमा जग खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको छ।...

माटोको ढिस्कोले पुरिएर निर्माण व्यवसायी बरुवालको मृत्यु

म्याग्दी बहुमुखी क्याम्पसको नयाँ भवन बनाउने क्रममा माटोको ढिस्कोले पुरिएर निर्माण व्यवसायी कृष्ण बरुवालको मृत्यु भएको छ। भवन निर्माणका लागि जग नापजाँच गर्न बुधवार बिहान भवन निर्माण परिसर पुगेका करिब...

माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु

रोल्पा । रोल्पामा माटोको ढिस्कोले पुरिएर एकै घरका दुई बालकको मृत्यु भएको छ । रोल्पाको परिवर्तन गाउँपालिका–५ दाउन्नेभिरका प्रकाश खड्काका छोराहरु सात वर्षीय डेविड र दुई वर्षीय इसान खड्काको माटोको ढिस्काले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थमन जिसीले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार बिहान ९ बजेतिर माथिबाट माटोको ढिस्को […]

संखुवासभामा ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु

संखुवासभाको चैनपुर नगरपालिका–१, नुनढाकीमा निर्माणाधीन सडकको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ । बुधबार बिहान करिब ११ बजे चैनपुर–गुफापोखरी सडक खण्डअन्तर्गत नुनढाकीको बिहीबारे क्षेत्रमा सडक स्तरोन्नती गर्ने क्रममा भित्तामा...

पाँचथरमा माटाेको ढिस्कोले पुरिएर एक जनाकाे ज्यान गयो

पाँचथर – पाँचथरको फिदिम नगरपालिका-१ बुद्धचोकमा माटोको ढिस्कोले पुरिएर एक जनाको ज्यान गएको छ । एक बालिका घाइते भएकी छिन् । आज बिहान मदन पन्धाकको घरकाे जग हाल्ने क्रममा माथिबाट झरेको ढिस्कोले पुरिएर ६९ वर्षीय गोपाल ढुङ्गानाको ज्यान गएको हो । ढुङ्गानालाई पाँचथर अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषित गरेका हुन् । यस्तै, माटाे ढिस्कोले पुरिएर मदन सुब्बाकी ११ वर्षीया छोरी क्याट्रिना सुब्बा घाइते भएकी हुन् । बालिकाकाे फिदिममा रहेकाे समर्पित अस्पतालमा उपचार भइरहेक...

मूलपानीमा घरको जग खन्नेक्रममा माटोको ढिस्कोले पुरिएर एकको मृत्यु

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानीमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ।

ढिस्कोले पुरिएर मोरङमा युवतीको मृत्यु, दुईजना घाइते

१८ फागुन, विराटनगर । माटोको ढिस्कोले पुरिएर मोरङमा एकजनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । मंगलबार दिउँसो ढिस्कोले पुरिएर भारतको दरभङ्गा घर भएकी २० वर्षीया वन्सुबिया यादवको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार मृतक युवती केही दिनअघि सुनवर्षी नगरपालिका–४ गान्धीआश्रमस्थित मामाघर आएकी थिइन् […]

माटोको ढिस्कोले पुरिएर एक मजदुरको मृत्यु

जाजरकोटस्थित शिवालय गाउँपालिका–९, छेडा बजारदेखि थलह जोड्ने सडकखण्ड अन्तर्गत चेताह बगरमा सडक निर्माण गर्दै गर्दा माटोको ढिस्कोले पुरिएर एकजना मजदुरको मृत्यु भएको छ। उक्त वडाको नाहाडाका ४६ वर्षीय बिरमा बुढाको मृत्यु भएको हो।...

माटोको ढिस्कोले पुरिएर एकजनाको मृत्यु

२६ पुस, कैलाली । कैलालीमा माटोको ढिस्कोले पुरिएर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोडाघोडी नगरपालिका- १० तुलसीपुरका १६ वर्षीय अशोक धामी रहेका छन् । घोडाघोडी नगरपालिका-११ भलुवामा माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।