प्यालेस्टाइनको गाजा क्षेत्रमा इजरायलले बढायो सैन्य कारबाही

जेरुसलेम । इजरायली सेनाले प्यालेस्टाइनको गाजा पट्टीमा विद्रोही समूह हमास लक्षित आक्रमणहरु बढाएको छ । सेनाले शुक्रबार गाजा क्षेत्रमा हवाई र स्थल आक्रमण बढाएको इजरायली सेनालाई उदृत गर्दै बीबीसीले जनाएको छ । संयुक्त राष्ट्रसंघ, युरोपेली संघ, अमेरिका, रुसलगायतले शान्ति कायम राख्न अपिल गरेका छन् । यसका बाबजुद दुबै पक्षले आक्रमण नरोकेको...

सम्बन्धित सामग्री

उत्तरी गाजामा सैन्य कारबाही सुरु भएयता ७७० भन्दा बढी मानिसको मृत्यु

गाजा क्षेत्रको उत्तरी भागमा सात सय ७० भन्दा बढी मानिसको मृत्यु भएको गाजाको नागरिक सुरक्षा निकायले बिहीबार बताएको छ ।

गाजा युद्ध ‘सभ्यताको अपमान’

चीनका विदेशमन्त्री वाङ यीले गाजामा भइरहेको इजरायली सैन्य कारबाही (युद्ध) लाई ‘मानव सभ्यताको अपमान’ भन्दै तत्काल युद्धविरामका लागि बेइजिङको आह्वान दोहोर्‍याउनुभएको छ ।

गाजामा तत्काल मानवीय युद्धविराम गर्न आवाह्न

क्यानबेरा, ४ फागुन । अस्ट्रेलिया, क्यानडा र न्युजिल्यान्डले गाजामा तत्काल मानवीय युद्धविराम गर्नको लागि संयुक्त आह्वान गरेका छन् । बिहीबार तीन देशका प्रधानमन्त्रीले संयुक्त विज्ञप्तिमार्फत् दक्षिणी गाजा पट्टीको प्यालेस्टिनी सहर रफाहमा इजरायलले भूमि आक्रमण गर्ने योजना बनाएको विषयमा गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनीहरूले करिब १.५ मिलियन प्यालेस्टिनीहरूले शरण लिइरहेको राफाह क्षेत्रमा सैन्य कारबाही […]

युद्धविरामको समयसीमा सकिएसँगै इजरायलद्वारा गाजामा पुनः सैन्य कारबाही सुरु

इजरायली सेनाले गाजामा आफूले पुनः हमला सुरु गरेको शुक्रबार बताएको छ । इजरायल र हमासबिच युद्धविराम समाप्त भएको र त्यसलाई बढाउनका लागि कुनै सम्झौता नभएपछि गाजा सहरमा हवाई हमला र तोप प्रहार गरिएको सूचना प्राप्त भएको छ ।

इजरेलले सुरु गर्‍यो प्लेस्टिनविरुद्ध व्यापक सैन्य कारबाही - BBC News नेपाली

पूर्वी जेरूसलेम, गाजा र वेस्ट ब्याङ्कमा बस्दै आएका प्यालेस्टिनी र इजरेलीबीच पटक पटक तनाव भइरहन्छ। यसपटक आतङ्कवादको कारण देखाउँदै अधीनस्थ वेस्ट ब्याङ्कमा आक्रमण सुरु भएको हो।

इजरायली लडाकू विमानद्वारा गाजा शहरमा थप आक्रमण

इजरायली लडाकू विमानहरुले सोमबार बिहानै गाजा शहरका धेरै ठाउँलाई लक्षित गरी भिषण आक्रमण गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा शासन गरिरहेका हमास समूहका विद्रोहीलाई लक्षित गरी थप सैन्य कारबाही गर्ने सङ्केत गरेसँगै हवाई आक्रमण शुरु भएको हो । करिब १० मिनेटको अन्तरालमा गाजा शहरका उत्तरदेखि दक्षिणसम्मका विभिन्न स्थानमा भिषण हमला भएका थिए । अघिल्लो दिनभन्दा पछिल्लो पटक भएका आक्रमणहरु ठूलो क्षेत्रमा फैलिएका छन् । हवाई हमलामा अघिल्लो एकै दिन ४२ जना प्यालेस्टिनीको मृत्यु भएको थियो । इजरायली सेनाले गाजास्थ...