पूर्वी नाकाबाट निर्यातभन्दा आयात दोब्बर

झापाको पूर्वी नाका काँकरभिट्टाबाट निर्यातभन्दा आयात दोब्बर भएको छ ।