काठमाडौंमा जारी छैटौं संस्करणको साफ महिला च्याम्पियनसिपमा शुक्रबार श्रीलंकामाथि ५-० को फराकिलो जित निकालेको भुटान पहिलो पटक प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।...
काठमाडौं (हाम्रो खेलकुद) – भुटानले फाइभ नेसन च्याम्पियनसिप बास्केटबलको उपाधि जितेको छ । लिग राउन्डमा चौथो स्थानमा रहँदै अघि बढेको भुटानले बिहीबार बंगलादेशलाई ६२–६० ले पराजित गर्दै भुटान च्याम्पियन बनेको हो । त्यसअघि सेमिफाइनलमा नेपाललाई अन्तिम सेकेन्डमा बजर बिटर प्रहार गरेपछि ६१–६० ले पराजित गर्दै भुटान फाइनलमा पुगेको थियो । अर्को सेमिफाइनलमा पाकिस्तानलाई ७९–६५ ले […]
The post भुटान फाइभ नेसन बास्केटबल च्याम्पियन first appeared on Hamro Khelkud.
काठमाडौं (हाम्रो खेलकुद) – नेपालभन्दा वरीयतामा कमजोर रहेपनि बुधबार सुरु हुने प्रधानमन्त्री भुटान र लाओसलाई कमजोर रुपमा नलिने नेपाली राष्ट्रिय फुटबल टोलीले बताएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा बुधबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल सुरु हुँदैछ । थ्री नेसन्स कपमा घरेलु टोली नेपालसहित भुटान र लाओसको सहभागिता रहेको […]
झन्डै दुुई वर्ष लामो प्रतिबन्धपछि भुटान विदेश पर्यटकहरूका लागि पुनः खुला भएको छ । कोभिड–१९ महामारीपछि बन्द रहेको सिमाना हिमालयन राज्यले पुनः खोलेको हो । स्थानीय अर्थतन्त्रलाई पुनरुत्थान गर्न पर्यटनमा आबद्ध अधिकारीहरू सहित २३ विदेशी पर्यटक शुक्रबार भुटान पुगेका छन् । प्राकृतिक सौन्दर्य र पुरातन बौद्ध संस्कृतिका लागि परिचित चीन र भारतको बीचमा जोडिएको भुटानले पहिलो संक्रमित भेटिएपछि सन् २०२० मा सिमाना बन्द गरेको थियो । करिब ८ लाख जनसंख्या भएको भुुटानमा ६१ हजारलाई संक्रम
काठमाडौं (हाम्रो खेलकुद) – छैटौं महिला साफ च्याम्पियनसिप अन्तर्गत शुक्रबार समूह बी को दोस्रो खेलमा श्रीलंका र भुटान खेल्दैछन् । खेल साँझ ५:३० बजे दशरथ रंगशालामा हुनेछ । समूह बी मा भुटान दोस्रो खेल खेल्दैछ । पहिलो खेलमा नेपालले भुटानलाई ४-० ले पराजित गरेको थियो । आजको खेलमा अंक हासिल गर्न नसके भुटान फेरी एकपटक […]
काठमाण्डौ - काठमाण्डौमा चलिरहेको छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा आज श्रीलङ्का र भुटान खेल्दैछन् ।
खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे सुरु हुनेछ । समूह ‘बी’ मा रहेको श्रीलङ्काको यो पहिलो खेल हो । भुटानको यो दोस्रो खेल हो ।
भुटान पहिलो खेलमा नेपालसँग ४–० गोलले पराजित भएको थियो । प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलङ्का, भुटान, बङ्गलादेश, पाकिस्तान र माल्दिभ्स सहभागी छन् ।
साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूह ‘ए’ मा साव...
इलाम : छैटौँ महिला साफ च्याम्पियनसिपमा आज नेपालले भुटानविरुद्ध खेल्दै प्रतियोगिता सुरुवात गर्दै छ। नेपालका लागि भुटान सहज प्रतिस्पर्धी हो।यसअघि भुटान र नेपालबीच ३ वटा खेल भएका छन्। तीनवटै खेल नेपालको पक्षमा रहेका थिए। अर्कोतर्फ नेपाल र भुटानबीचको संयोग हो तीन खेल, तीन क्लिनसिट जित र तेस्रो संस्करण।नेपालविरुद्ध भुटानले हालसम्म एक गोल पनि गर्न सकेको छैन। नेपाल र भुटानबीचका सबै प्रतस्पर्धा साफ च्याम्पिनयसिपले नै जुराएको हो। तेस्रो संस्करणको ३ खेलमा भुटानले १९ गोल व्यहोर्न पुगेको छ।त
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसी भुटान प्रस्थान गरेका छन्। ‘डब्लुएचओ क्षेत्रीय समितिको दक्षिणपूर्व एसियाको पचहत्तरौ अधिवेशन’ मा सहभागी हुन स्वास्थ्य राज्यमन्त्री केसी भुटान प्रस्थान गरेका हुन्।
अधिवेशनमा स्वास्थ्य सचिव डा.रोशन...
मनोज घिमिरे ‘चट्याङको देश’ उपमा पाएको भुटान। दक्षिण एसियामा अवस्थित यो सानो मुलुक संसारका धेरै लागि अपरिचित नै छ। तर, भुटान पुग्ने भने त्यहाँ पुग्ने बित्तिकै लोभिने गरेका छन्। हो, त्यसै भुटानका धेरै स्थान र महत्त्वका बारे धेरै वर्षपछि संसारका थुप्रै मानिस जानकार हुन सक्नेछन्। ६० वर्षको अन्तरालमा ‘ट्रान्स भुटान ट्रायल ’ फेरि खुला हुँदैछ। […]
इलाम – इलाममा उत्पादन भएका किबीको बिरुवा भुटान निर्यात हुन थालेको छ । पूर्वी नाका काँकडभिट्टाबाट किबीको बिरुवा भुटान निर्यात हुन थालेको हो ।
भुटानले किबी खेतीमा किसानलाई प्रोत्साहन गरेपछि बिरुवाको माग भएको प्लान्ट क्वरेण्टीन कार्यालय झापाका प्रमुख देविन्द्र साहुले बताउनुभयो । चालु आर्थिक वर्षमा पहिलो पटक एक लाख १५ हजार रुपैयाँ बराबरको एक हजार दुई सय वटा किबीको बिरुवा भुटान निकासी भएको उहाँले जानकारी दिनुभयो ।
किबी फल नेपालमा भारतबाट आयात भइरहेका बेला इलामका किसानले उत्पादन गरेको बिरुवा भन...
कोरोना संक्रमण दर दक्षिण एसियाली मुलुक भारत, नेपाल, पाकिस्तानलगायतमा बढिरहेकै बेला भारतसँगै सीमा जोडिएको भुटान भने ‘सेफजोन’मा देखिएको छ ।भारतले दिएको कोरोनाविरुद्धको ‘कोभिडसिल्ड’ नामक खोप लगाएर भुटान ढुक्क भएर बसिरहेको छ । भुटानमा सोमबारसम्म ९४ प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । महामारीको दोस्रो लहरले भारतलाई छोपिरहँदा भुटान भने शान्त छ ।अहिलेसम्म भुटानमा ९३ प्रतिशत वयस्क जनसंख्यालाई भ्याक्सिनेट गर्ने काम सम्पन्न भइसकेको छ । भारतको सिरम इन्स्टिच्युटमा बन