काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आफ्नो कार्यकालमा राष्ट्रिय विपत्ति र अति आवश्यक कामबाहेक हेलिकोप्टर नचढ्ने बताएका छन् । सोमबार सामाजिक सन्जालमार्फत् मन्त्री किरातीले देशका विभिन्न स्थानमा जनताले आफैं हेलिकोप्टर चार्टर गरेर निम्तो दिए पनि आजसम्म हेलिकोप्टर चढेर जाने धेरै कार्यक्रममा नगएको प्रस्ट्याएका ...