पशुपति क्षेत्रलाई सफा एवं स्वच्छ बनाइनुपर्छ : मन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल पशुपति क्षेत्रलाई सफा एवं स्वच्छ बनाउनुपर्नेमा जोड दिएका छन् । पशुपति क्षेत्र विकास कोषका गतिविधिका बारेमा जानकारी लिन पुग्नुभएका मन्त्री किरातीले आज आयोजित कार्यक्रममा बाहिर हुने गरेका नकारात्मक टीकाटिप्पणी अन्त्य गरिनुपर्ने बताए । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कोषका गतिविधि […]