एक दर्जन बढी मुलुकद्वारा आफ्ना नागरिकलाई युक्रेन छाड्न आह्वान

बीबीसी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकनले रुसी फौजबाट युक्रनेमा 'हुनै लागेको' आक्रमणलाई मध्येनजर राख्दै राजधानी किभस्थित अमेरिकी दूतावास खाली गर्नु तर्कसँगत भएको बताएका छन् । भोलोदिमिर जेलेन्स्कीले अहिलेको परिप्रेक्षमा मानिसको सबैभन्दा ठूलो शत्रु नै सन्त्रास भएको भन्दै शान्त रहन आह्वान गरेपछि ब्लिङकनको अभिव्यक्ति सार्वजनिक भएको हो । अहिलेसम्म एक दर्जन भन्दा बढी मुलुकले...

सम्बन्धित सामग्री