काठमाडौँ। सिभिल बैंकको मोबाइल एप चलाउँदा नोपल टेलिकमले अब शुल्क नलिने भएको छ। यसबारे सिभिल बैंक लिमिटेड र नेपाल टेलिकमबीच सम्झौता भएको छ।
सम्झौतापत्रमा सिभिल बैकका तर्फबाट चिफ बिजनेस भोलाबहादुर बिष्ट र नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगिता अर्यालले हस्ताक्षर गरेका छन्।