काठमाडौं । सिभिल बैंकको मोबाइल एप चलाउँदा नोपल टेलिकमले अब शुल्क नलिने भएको छ । यसबारे सिभिल बैंक लिमिटेड र नेपाल टेलिकमबीच सम्झौता भएको छ । सम्झौतापत्रमा सिभिल बैकका तर्फबाट चिफ बिजनेस भोलाबहादुर बिष्ट र नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगिता अर्यालले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार १ पुस २०७९ देखि नेपाल टेलिकमको मोबाइल […]