पहिला ब्याटिङ गर्दै इंग्ल्यान्ड

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ सुपर १२ को खेलमा इंग्ल्यान्डले श्रीलंकाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । शारजाह क्रिकेट स्टेडियममा श्रीलंका कप्तान दाशुन शनकाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । दुबै टोलीले खेलाडी परिवर्तन गरेका छैनन् । उपाधिको दाबेदार इंग्ल्यान्ड लगातार चौथो जितका साथ सेमिफाइनलमा पुग्ने पहिलो टोली बेन्ने सोचमा छ […]

सम्बन्धित सामग्री

इंग्ल्यान्डको सानदार ब्याटिङ

एजेन्सी – इंग्ल्यान्डले आफ्नो दबदबा र आक्रामक ब्याटिङलाई निरन्तरता दिएपछि विश्व प्रतिष्ठित द एसेज सिरिजको पाँचौं तथा अन्तिम खेलमा अष्ट्रेलियाविरुद्ध बलियो योगफल बनाएको छ । इंग्ल्यान्ड तेस्रो दिनको खेल सकिँदा दोस्रो इनिङमा ८० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ८९ रन बनाएको छ । क्रिजमा स्टुअर्ट ब्रोर्ड २ र जेम्श एन्डरसन ८ रनमा छन् । […] The post इंग्ल्यान्डको सानदार ब्याटिङ first appeared on Hamro Khelkud.

४९ वर्षीय सचिनको आक्रामक ब्याटिङ

एजेन्सी – विश्व क्रिकेटका सर्वाधिक सफल ब्याटर सचिन तेन्दुलकरले भारतमा जारी रोड सेफ्टी विश्व सिरिजमा आक्रामक ब्याटिङ गरेका छन् । भारतीय लेजेन्ड्सको कप्तानी गर्दै इंग्ल्यान्ड लेजेन्ड्सविरुद्ध ४९ वर्षीय सचिनले आक्रामक ब्याटिङ गरेका हुन् । इंग्ल्यान्ड लेजेन्ड्सलाई ४० रनले हराउँदै सचिन खेलको प्लेयर अफ द म्याच चुनिए । राजिभ गान्धी इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला […]

ग्रेट हिमालयको ब्याटिङ कन्सल्टेन्टमा श्रीलंकाका मिहिराज

ग्रेट हिमालय क्रिकेट एकेडेमीले ब्याटिङ कन्सल्टेन्टमा श्रीलंकाका अनुभवी मिहिराज वासन्थालाई नियुक्त गरेको छ । बुधबार एकेडेमीले ब्याटिङ कन्सल्टेन्टमा तीन महिनाको लागि वासन्थालाई अनुबन्ध गरेको जनाएको हो ।  उनले जुलाई २०२२ मा एकेडेमीमा प्रशिक्षक दिने एकेडेमीले जनाएको छ ।  प्रशिक्षक मिहिराजले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को लेभल थ्री कोर्ष गरेका छन् । मिहिराजले श्रीलंका, दुबई, इंग्ल्यान्ड र भारतमा समेत प्रशिक्षकको रूपमा काम गरेका छन् । उनीसँगै १५ वर्ष क्रिकेट प्रशिक्षकको

इंग्ल्यान्ड महिला विश्वकपको फाइनलमा

दक्षिण अफ्रिकालाई १ सय ३७ रनले पराजित गर्दे इंग्ल्यान्ड महिला विश्वकपको फाइनलमा प्रवेश गरेको छ।पहिलो ब्याटिङ गर्दै इंग्ल्यान्डले दिएको २ सय ९४ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ३८ ओभरमै १ सय ५६ रनमा समेटिएपछि इंग्ल्यान्डले सहज जित निकालेको हो। इंग्ल्यान्डले अब उपाधिका लागि अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ।क्राइस्टचर्चमा टस हारेर पहिलो ब्याटिङ गरेको इंगल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९३ रनको उच्च स्कोर तयार गरेको थियो। इंग्ल्यान्डको विशाल स्कोरमा ओपनर डानि वाटले सर

इंग्ल्यान्ड हार नजिक

एजेन्सी – वेस्टइन्डिजसँगको तेस्रो तथा अन्तिम टेस्ट खेलमा इंग्ल्यान्ड हार नजिक पुगेको छ । तेस्रो दिनको खेल सकिँदा इंग्ल्यान्ड दोस्रो इनिङमा ५३ ओभरमा १०३–८ रनको दयनीय अवस्थामा छ । इंग्ल्यान्डले १० रनको अग्रता लिएको छ । पहिलो इनिङमा इंग्ल्यान्ड ९३ रनले पछि परेको थियो । दुबै इनिङमा खराब ब्याटिङ गरेपछि इंग्ल्यान्ड हार नजिक पुग्दै सिरिज […]

चार शतकसँगै इंग्ल्यान्ड र वेस्टइन्डिजको खेल ड्र

एजेन्सी – दुबै टोलीले सानदार ब्याटिङ गरेपछि इंग्ल्यान्ड र वेस्टइन्डिजबीचको दोस्रो टेस्ट खेल ड्र (नतिजा विहीन) सकिएको छ । योसँगै तीन टेस्ट खेलको सिरिज दुबै ड्र भएका छन् । इंग्ल्यान्ड र वेस्टइन्डिजबाट पहिलो इनिङमा समान दुई सानदार शतकसँगै खेल नतिजा बिहीन बनेको हो । इंग्ल्यान्डबाट जो रुट र बेन स्टोक्स तथा वेस्टइन्डिजबाट क्रेग व्रेथवेट र […]

भारत-इंग्ल्यान्ड चौथो टेस्ट: दोस्रो इनिङमा ब्याटिङ गर्दै भारत

भारत र इंग्ल्यन्डबीच जारी पाँच खेलको दोस्रो टेस्टको दोस्रो इनिङमा भारतले ब्याटिङ थालेको छ। उसले दोस्रो दिनको खेल सकिंदासम्म विनाविकेटको क्षतिमा ४३ रन बनाएको छ। उसका लागि रोहित शर्मा २० तथा केएल राहुल २२ रनमा अविजित छन्। भारत अहिले ५६ रनले पछि छ।यसअघि पहिलो इनिङमा भारतले कप्तान विराट कोहलीको अर्धशतक तथा सार्दुल ठाकुरको विस्फोटक इनिङमा १९१ रन बनाएको थियो। कोहलीले ५० रन बनाएका थिए भने ठाकुरले ३६ बलमा ५७ रन बनाएका थिए। अन्य ब्याट्सम्यान भने चल्न सकेका थिएनन्। इंग्ल्यान्डका क्रिस बोक्सले ४ विकेट तथा

भारतको कमजोर ब्याटिङ

एजेन्सी – इंग्ल्यान्डसँग चौथो टेस्टको पहिलो इनिङमा भारतले पहिलो दिन कमजोर प्रदर्शन गरेको छ । पहिलो दिनको समाप्तिमा इंग्ल्यान्डले पहिलो इनिङमा १७ ओभरमा ५३–३ को अवस्थामा छ । समग्रमा इंग्ल्यान्ड १ सय ३८ रनले पछि छ । डेविड मलान ४६ बलमा ४ चौका सहित २६ रनमा अविजित छन् । उनलाई क्रेग ओभरटनले एक रनमा साथ […]

इंग्ल्यान्डविरुद्ध भारतको उत्कृष्ट बलिङ

एजेन्सी – भारतविरुद्ध पहिलो टेस्ट खेलमा घरेलु टोली इंग्ल्यान्ड कमजोर ब्याटिङ गर्दै १ सय ८३ रनमा अल आउट भएको छ । ट्रेन्ट ब्रिज नोटिङ्घममा टस जितेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्ड पहिलो दिन अन्तिम सेसनमा ६५.४ ओभरमा १ सय ८३ रनमा अल आउट भयो । इंग्ल्यान्डका कप्तान जो रुटले १ सय ८ बलमा ११ चौका सहित […]

युनिस खानले पाकिस्तानको ब्याटिङ प्रशिक्षकबाट दिए राजीनामा

एजेन्सी। पाकिस्तानका पूर्वकप्तान युनिस खानले राष्ट्रिय टिमको ब्याटिङ प्रशिक्षकबाट राजीनामा दिएका छन्। पाकिस्तानले इग्ल्याण्ड भ्रमण गर्नुअघि खानले पदबाट राजीनामा दिएका हुन्। तथापि पाकिस्तान क्रिकेट बोर्डले कारण भने खुलाएको छैन। खान गत नोभेम्बरमा दुई वर्षका लागि प्रशिक्षकमा नियुक्त भएका थिए। पाकिस्तानले इंग्ल्याण्डविरुद्ध तीन एकदिवसीय र तीन ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्नेछ। त्यसका लागि शुक्रबार इंग्ल्यान्ड प्रस्थान गर्नेछ।