जनक शिक्षा सामाग्रीका प्रवन्ध निर्देशक अनिल झाविरुद्ध अख्तियारमा भ्रष्टाचारको उजुरी

काठमाडौं, ३० असार । जनक शिक्षा सामाग्रीका प्रवन्ध निर्देशक अनिल झामाथि अख्तियार दुरुपयोग अनुशन्धान आयोगमा भ्रष्टाचारको उजुरी परेको छ । झाले पदीय दुरुपयोग गरेर भ्रष्टाचार गरेको भन्दै उनीमाथि छानबिनको माग गर्दै विद्यार्थीहरुले अख्तियारमा उजुरी हालेका हुन् । यसअघि नेत्रविक्रम चन्द ‘विप्लव’ निकट अखिल क्रान्तिकारीका नेता तथा कार्यकर्ताहरुले झालाई कालोमोसो दलेका थिए । पुस्तक छपाइमा लापरबाही […]

सम्बन्धित सामग्री

चैत मसान्तभित्र विद्यालयमा पुस्तक पुग्छ : जनक शिक्षा

१८ फागुन, काठमाडौं । जनक शिक्षा सामाग्री केन्द्रले आगामी चैत मसान्तभित्र बालबालिकाको पाठ्यपुस्तक विद्यालयमा पुर्‍याइसक्ने जनाएको छ । कक्षा ५ देखि १० कक्षासम्मको पुस्तक प्रकाशन गरिरहेको जनक शिक्षाले धमाधम छपाईको काम गरिरहेको छ । कक्षा ५ देखि १० कक्षासम्मको लागि आवश्यक एक करोड ४७ लाख सेट पुस्तकमध्ये करिब २५ लाख मात्रै छपाई गर्न बाँकी रहेको […]

पाठ्यपुस्तक छपाईका लागि कागज खरिद गर्ने अधिकार दिन माग

काठमाडौं । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडका प्रबन्ध सञ्चालक अनिलकुमार झाले निर्वाचन आयोगलाई जस्तै, जनक शिक्षा सामाग्री लिमिटेडलाई पनि सार्वजनिक खरिद नियमावालीमा कागज खरिद गर्न सक्ने अधिकार दिन माग गर्नुभएको छ । मंगलबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको देशभर समयमा नै पाठ्यपुस्तक पुर्‍याउने विषयक छलफलमा बोल्दै प्रबन्ध सञ्चालक झाले निर्वाचन आयोगलाई सार्वजनिक […]

जनक शिक्षाका निर्देशक झालाई कालोमोसो दलियो

काठमाडौँ – विलप्व नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले जनक शिक्षा सामाग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झालाई कालोमोसो दलेको छ। शुक्रबार उनकै कार्यकक्षमा पुगेर विद्यार्थीहरुले कालोमोसो दलेका हुन्। झाले देशभर विद्यार्थी किताबको अभाव गराएको भन्दै क्रान्तिकारीले कारबाही गरेको जनाएको छ। जनक शिक्षालाई भ्रष्टाचारको अखडासमेत बनाएको क्रान्तिकारीको आरोप छ।

जनक शिक्षा सामाग्री खारेज गर्न एमाले सांसदको माग

नेकपा एमालेकी सांसद नबिना लामाले जनक शिक्षा सामाग्री केन्द्र खारेज गर्न माग गरेकी छन् ।  केन्द्रले सयमयमा पुस्तक छपाइ र वितरण गर्न नसकेको भन्दै आजको संसद्मा उनले खारेजीको माग गरेकी हुन् ।

जनक शिक्षा सामाग्री खारेज गर्न एमाले सांसदको माग

नेकपा एमालेकी सांसद नबिना लामाले जनक शिक्षा सामाग्री केन्द्र खारेज गर्न माग गरेकी छन् ।  केन्द्रले सयमयमा पुस्तक छपाइ र वितरण गर्न नसकेको भन्दै आजको संसद्मा उनले खारेजीको माग गरेकी हुन् ।

जनक शिक्षा सामाग्री खारेज गर्न एमाले सांसदको माग

नेकपा एमालेकी सांसद नबिना लामाले जनक शिक्षा सामाग्री केन्द्र खारेज गर्न माग गरेकी छन् ।  केन्द्रले सयमयमा पुस्तक छपाइ र वितरण गर्न नसकेको भन्दै आजको संसद्मा उनले खारेजीको माग गरेकी हुन् ।

जनक शिक्षा सामाग्री केन्द्रलाई छानबिन गरी कारबाही गर्न अखिल क्रान्तिकारीको माग

काठमाडौं, १६ जेठ । नयाँ शैक्षिक सत्रको तीन साता बितिसक्दा पनि सामुदायिक विद्यालयमा पाठ्यपुस्तक नपुगेको भन्दै जनक शिक्षा सामाग्री केन्द्रलाई छानबिन गर्न माग गरिएको छ । पाठ्यपुस्तक ढिलाईको कारण पत्ता लगाएर बददियतको छानबिन गरी दोषीलाई कारवाहीको माग गर्दै अखिल क्रान्तिकारीले आज शिक्षामन्त्री देवेन्द्र पौडेललाई ज्ञापनपत्र बुझाएको हो । अध्यक्ष पञ्चा सिंहले पाठ्यपुस्तक बिना विद्यार्थीको अध्ययन […]

जनक शिक्षालाई मतपत्र छपाईको तयारी गर्न आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले मतपत्र छपाईका लागि तयारी अवस्थामा रहन जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडलाई आग्रह गरेको छ । आयोगको आज (शुक्रबार) बसेको बैठकले मतपत्र छपाइका लागि तयारी अवस्थामा रहन आग्रह गर्ने निर्णय गरेको हो । सोही अनुसार जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडलाई पत्राचार गरिएको आयोगका अधिकारीहरुले जानकारी दिएका हुन् । ‘ल जनक शिक्षा सामाग्री […]

कक्षा ६ को पुस्तकमा समेटियो नेपालको चुच्चे नक्सा

भक्तपुरको ठिमीस्थित जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडमा यस शैक्षिकको नयाँ पाठ्यपुस्तक अन्तर्गत कक्षा ६ को पुस्तकमा नेपालको नयाँ नक्सासहित कोभिड १९ बाट सुरक्षित हुनका लागि सचेतनासहितको प्रचार सामाग्री पनि रहेको छ ।   तस्वीर : रोशन सापकोटा, रासस