पाठ्यपुस्तक छपाईका लागि कागज खरिद गर्ने अधिकार दिन माग

काठमाडौं । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडका प्रबन्ध सञ्चालक अनिलकुमार झाले निर्वाचन आयोगलाई जस्तै, जनक शिक्षा सामाग्री लिमिटेडलाई पनि सार्वजनिक खरिद नियमावालीमा कागज खरिद गर्न सक्ने अधिकार दिन माग गर्नुभएको छ । मंगलबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको देशभर समयमा नै पाठ्यपुस्तक पुर्‍याउने विषयक छलफलमा बोल्दै प्रबन्ध सञ्चालक झाले निर्वाचन आयोगलाई सार्वजनिक […]

सम्बन्धित सामग्री

पाठ्यपुस्तक छपाइका लागि कागज खरिद गर्नसक्ने अधिकार दिन माग

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रवन्ध सञ्चालक अनिलकुमार झाले निर्वाचन आयोगलाई जस्तै जनक शिक्षा सामग्री लिमिटेडलाई पनि सार्वजनिक खरिद नियमावालीमा कागज खरिद गर्नसक्ने अधिकार दिन माग गरेका छन।

पाठ्यपुस्तक छपाइका लागि कागज खरिद

आगामी शैक्षिक सत्रका लागि पाठ्यपुस्तक छपाइका लागि आइतबार कागज खरिदका लागि टेन्डर आह्वान भएको छ । जनक शिक्षा सामग्री केन्द्रले पहिलो चरणमा तीन हजार मेट्रिक टन कागज खरिदका लागि टेन्डर आह्वान गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले विगतमा नयाँ शैक्षिक सत्रका लागि साउन–भदौतिर मात्र कागज खरिदको प्रक्रिया थालिने गरेको बताउँदै भन्नुभयो, “२०८१ को शैक्षिक सत्रका लागि आगामी जेठदेखि पाठ्यपुस्तक छपाइ कार्य सुरु गर्दै छौँ । सरकारले कक्षा १–१२ कै छपाइको जिम्मा हामीलाई दिएमा त्यो अभिभारा पूरा गर्न सक्छौँ ।”