चौतारा : नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाका सदस्य दुई पत्रकारका छोराछोरीलाई चौतारास्थित जुगल बोर्डीङ स्कुलले निःशुल्क अध्यापन गराउने भएको छ।महासंघको सिफारिसका आधारमा दुई जना पत्रकारका छोराछोरीलाई निःशुल्क शिक्षा प्रदान गर्ने भएको हो। बोर्डिङका प्रिन्सिपल ओमप्रकाश उप्रेतीले आज यस्तो घोषणा गरेका हुन्। हरेक वर्ष नवीकरण गर्ने गरी महासंघसँग सम्झौता गरिने उनले बताए।नेपाल पत्रकार महासंघको आयोजनामा भएको विजया दशमी, दिपावली, नेपाल सम्वत्, तथा छठ पर्वको अवसरमा गरिएको शुभकामना आदानप्र