जुम्ला तिला गाउँपालिका ९ का जीवनबहादुर बुढा स्याउ व्यवस्थापनमा व्यस्त छन्। उनी बगैँचाको काँटछाँट र सिँचाइ व्यवस्थापन गर्न तल्लिन छन्। उनी एकाविहानै बगैँचामा पुग्छन्। दिनभर स्याउ बगैँचा व्यवस्थापनमा जुट्छन्।...
हिउँदयाममा यहाँका स्याउ बगैँचा उजाड हुन्छन् । भदौ, असोज र कात्तिकमा स्याउ टिपिसकेपछि बोटका पात झर्छन्, नांगै बन्छन् । त्यसपछि पुस र माघमा स्याउ बगैँचा व्यवस्थापन तथा काँटछाँट गर्ने र आंशिक रूपमा...
स्याउ टिपेर बिक्री गरेपछि दाना टिपेको र पात झरेर उजाड बनेको स्याउको बोट तथा बगैँचा पुस र माघ महिनामा व्यवस्थापन तथा काँटछाँट गर्ने गरिन्छ । अहिले मुस्ताङका किसान स्याउका बोट व्यवस्थापनमा लागेका छन् । अन्य खेतीको तुलनामा कम मेहनत गर्नुपर्ने मानिने स्याउको बोटलाई हाँगाबिँगा काँटछाँट गर्ने गरिन्छ । शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका निमित्त प्रमुख पद्मनाथ आत्रेयले स्याउको उत्पादन, सङ्कलन तथा बजारीकरणपछि हिउँदमा स्याउ बगैँचा व्यवस्थापन सुरु हुने जानकारी दिनुभयो । उहाँ सिँचाइका लागि पनि हिउँदको समय अति नै महत्वपूर्ण हुने बताउनुहुन्छ ।
जुम्लाका किसान आजभोलि स्याउ बगैँचा व्यवस्थापन कार्यमा जुटेका छन्। पुसको पहिलो सातादेखि माघको अन्तिम हप्तासम्म जुम्लाका किसानलाई स्याउ बगैँचा व्यवस्थापनमा भ्याइनभ्याई हुने गर्दछ।
सिंजा गाउँपालिका-६ का किसान दलबहादुर रोकायाले स्याउ बोटको काँटछाँट तथा यसको व्यवस्थापनमा
जुम्ला – जुम्लाका स्याउ किसानलाई स्याउ बगैँचा भित्रै बगैँचा व्यवस्थापन तालिम अभियान थालिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाई कार्यालय सुपरजोन कार्यालय जुम्लाले कार्य क्षेत्रका विभिन्न स्थानमा किसानहरुलाई स्याउ बगैँचामै गएर तालिम दिइएको हो ।
सुपरजोन कार्यालय जुम्लाका निमित्त वरिष्ठ कृषि विकास अधिकृत गंगा पोख्रेलका अनुसार किसानलाई स्याउ बगैँचा व्यवस्थापन तथा काटछाट व्यावहारिक तालिम दिइएको छ । उहाँका अनुसार बगैँचामै गएर कार्यक्षेत्र चन्दननाथ, तातोपानी, गुठिचौर र पातारासीका १० स्थानमा तालि...
खलङ्गा । जुम्लाका किसान यस याममा स्याउ बगैँचा व्यवस्थापन कार्यमा जुटेका छन् । पुसको पहिलो सातादेखि माघको अन्तिम हप्तासम्म यहाँका किसानलाई स्याउ बगैँचा व्यवस्थापनमा भ्याइनभ्याइ हुने गर्दछ । तातोपानी गाउँपालिका – ४ का किसान सत्यदेवी पाण्डेले स्याउ बोटको काटछाँट तथा यसको व्यवस्थापनमा आफूहरु जुटेको जानकारी दिए । बगैँचा व्यवस्थापनमा किसानले ध्यान नदिँदा स्याउका बोटले राम्रो […]