राजनीतिक र आर्थिक संकटको समाधान निर्वाचन : सुरेन्द्र पाण्डे

कुलप्रसाद काफ्ले/चितवन, ५ पुस :  नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले देशको वर्तमान राजनीतिक र आर्थिक संकटको समाधान निर्वाचनबाटै हुने बताएका छन् । सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै पाण्डेले राजनीतिक र आर्थिक रुपले देशको स्थिति गम्भिर अवस्थामा पुगिसकेको बताए । देशको तीनवटै प्रणाली काम गर्न नसक्ने अवस्थामा पुगेको भन्दै उनले वर्तमान संकटको समाधान लोकतान्त्रिक प्रणालीबाट […]

सम्बन्धित सामग्री

‘प्रचण्डले मुख्यमन्त्री बनाउँछु भन्थे, तर राजनीति दुर्घटनामा पर्‍यो’

११ पुस, पोखरा । ५ दलीय गठबन्धनबाट पुष्पकमल दाहाल प्रचण्ड गोरखा–२ मा उठ्ने भएपछि कांग्रेस नेता सुरेन्द्र पाण्डे प्रदेशमा झरेर गोरखा २(ख) बाट चुनाव लडे । चितवनबाट सुरक्षित क्षेत्र हेर्दै गोरखा पुगेका प्रचण्डले संयुक्त चुनावी सभाहरुमा आफू देशको प्रधानमन्त्री र सुरेन्द्र गण्डकीको मुख्यमन्त्री बन्ने बताएका थिए । देशको प्रधानमन्त्री र प्रदेशको मुख्यमन्त्री दुबै गोरखाले पाउने […]

चितवनबाट पूर्वअर्थमन्त्री र अर्थशास्त्रीलाई पन्छाएका हरि

८ मंसिर, चितवन । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीति गरेका हरि ढकालले कहिल्यै पनि सोचेका थिएनन् होला, एमाले नेता सुरेन्द्र पाण्डे विरुद्धमा निर्वाचन लड्छु र जित्छु भन्ने कुरा । न त पाण्डेले नै सोचेका थिए । तर राजनीतिमा यी सबै कुरा हुँदो रहेछ भन्ने दृष्टान्त बनेका छन् ढकाल र पाण्डे । २०७० र २०७४ […]

जब नेपाल समूहका यी नेता राजीनामाको विपक्षमा उभिए

काठमाडौं। आइतबारदेखि नेपाल समूहका सांसदहरुको राजीनामाको विषयले तातेको राजनीति अन्तत संसद बैठकमा अनुपस्थित हुनेमा पुगेको छ। सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट लगाएतका नेताहरु राजीनामाको विपक्षमा उभिएका हुन्। उनीहरुले पछिल्लो समय विवाद मिलाउन भन्दै ओली पक्षसँग छलफल पनि अघि बढाएका थिए। संसद बैठकमा अनुपस्थित हुने निर्णय गरेपनि यी नेताहरु छुट्टै छलफलमा रहेका छन्।

अदालतले राजनीति हेर्‍यो भने संविधान रहँदैन : सुरेन्द्र पाण्डे (अन्तर्वार्ता)

प्रतिनिधिसभा विघटनपछि विभाजित नेकपाका दुवै समूह आधिकारिताको कानुनी लडाइँसँगै आरोप–प्रत्यारोपमा छन् । सरकारमा रहेको ओली समूह चुनावको तयारीमा जुटेको छ । उता दाहाल–नेपाल समूह प्रतिनिधिसभा पुन:स्थापनाको मागसहित सडक संघर्षमा छ ।