११ पुस, पोखरा । ५ दलीय गठबन्धनबाट पुष्पकमल दाहाल प्रचण्ड गोरखा–२ मा उठ्ने भएपछि कांग्रेस नेता सुरेन्द्र पाण्डे प्रदेशमा झरेर गोरखा २(ख) बाट चुनाव लडे । चितवनबाट सुरक्षित क्षेत्र हेर्दै गोरखा पुगेका प्रचण्डले संयुक्त चुनावी सभाहरुमा आफू देशको प्रधानमन्त्री र सुरेन्द्र गण्डकीको मुख्यमन्त्री बन्ने बताएका थिए । देशको प्रधानमन्त्री र प्रदेशको मुख्यमन्त्री दुबै गोरखाले पाउने […]