काठमाडौं । बाराही हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको आइतबार बिहान आईपीओ बाँडफाँट गरेको हो । कम्पनीको शेयरमा ११ लाख ९१ हजार २८४ जना योग्य आवेदकबाट एक अर्ब ३० करोड ७८ लाख १० हजार रुपैयाँ बराबरको १ करोड ३० लाख ७८ हजार १०० […]