बाराही हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट गरिएको छ । आइतबार कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालयमा उक्त आईपीओ बाँडफाँट गरिएको हो । कम्पनीको सेयरमा १२ लाख ५८ हजार ४२१ योग्य आवेदकबाट एक अर्ब ४३ करोड ५१ लाख ८३ हजार रुपैयाँबराबरको एक करोड ४३ लाख ५१ हजार ८३० […]