गुणस्तरहीन खाद्यान्न उत्पादन गर्नेलाई पाँच लाखसम्म जरिवाना

काठमान्डाैं / गुणस्तरहीन खाद्यान्न उत्पादन गर्नेलाई ५० हजार रुपैयाँदेखि पाँच लाख जरिवाना र पाँच वर्षसम्म कैदको व्यवस्था गरिएको छ । एक हजार जरिवाना लिइँदै आएकोमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०७७ मा परिमार्जनको प्रस्ताव गर्दै जरिवाना वृद्धिको प्रस्ताव गरिएको हो । उपभोक्ताको स्वास्थ्यमाथि प्रतिकूल असर पार्ने गरी अखाद्य उत्पादन गर्नेलाई... The post गुणस्तरहीन खाद्यान्न उत्पादन गर्नेलाई पाँच लाखसम्म जरिवाना appeared first on Purbeli News.

सम्बन्धित सामग्री

९ महिनामा गुणस्तरहीन उत्पादन गर्ने ६४ उद्योगविरुद्ध मुद्दा दायर (सूचीसहित)

चालू आर्थिक वर्ष २०७८/७९ को ९ महिनामा ६४ वटा उद्योगविरुद्ध मुद्दा दायर भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरहीन खाद्यान्न उत्पादन गर्ने ती उद्योगविरुद्ध मुद्दा दायर गरेको हो । विभागले दालमोठ, मिट मसला, मिक्स मसला, पाउरोटी, दही, दाना उत्पादन गर्ने उद्योगविरुद्ध मुद्दा दायर गरेको हो । देशभरका विभिन्न जिल्लामा रहेको उद्योगविरुद्ध ९ महिना अवधिमा मुद्दा दायर भएको विभागले जानकारी दिएको छ ।कारबाहीको सिफारिसमा पर्नेमा पानी उद्योग, सोया सस, नुडल्स, चिया, मसुरोको दाल, प्रशोधित दूध र घिउ

शिवशक्ति उद्योगमा छापा

आपूर्ति व्यवस्था विभागले जितपुर सिमरास्थित शिवशक्ति खाद्यान्न उद्योगमा मंगलबार छापा मारी उत्पादित खाद्यान्न बिक्री गर्न रोक लगाएको छ । नजिकिँदो चाडपर्वकको बेला गुणस्तरहीन खाद्यान्न उत्पादन गरेको गुनासो आएपछि छापा मारी उद्योगमा सिल लगाइएको प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले बताए ।