पुरुष राष्ट्रिय क्रिकेट टोलीको तुलनामा महिला क्रिकेट टोलीले विरलैमात्र प्रतियोगितामा अवसर पाउँदै आएका छन् । केही अन्तर्राष्ट्रिय खेल बाहेक अन्य प्रतियोगिता आयोजना हुन नसक्दा महिला टोली सीमित प्रतियोगितामा मात्र खुम्चिँदै आएको छ । तर यसपल्ट भने नेपाल क्रिकेट संघ (क्यान)ले महिला टोलीका लागि युगाण्डासँग आइतवारबाट पाँच ट्वान्टी–२० श्रृंखलामा समावेश गर्दैछ । उक्त श्रृंखलमा सहभागि हुन […]