गाई काटेको अभियोग पक्राउ

भोजपुर : जिल्ला प्रहरी कार्यालय भोजपुरले गाई काटेको अभियोेग एकजनालाई पक्राउ गरेको छ। प्रहरीले भोजपुर नगरपालिका– ६ भँगेरीका ४४ वर्षीय गोपाल परियारलाई पक्राउ गरेको हो।कार्यालयबाट खटिएको टोलीले परियारलाई मंगबार राति साढे ११ बजे घरबाट नियन्त्रणमा लिएको प्रहरीले बताएको छ। पक्राउ परेका परियारको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। 

सम्बन्धित सामग्री

गाई काटेको आरोपमा ५ जना पक्राउ

चुरेमकवानपुर । मकवानपुर प्रहरीले मकवानपुरकाे बकैया गाउँपालिकामा गाई काटेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । नेपालको राष्ट्रिय जनावर गाई मासु प्रयोजनको लागि काटिएको आरोपमा बकैया गाउँपालिका–५ स्थित तीनतलेबाट उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको बताईएको छ । गाई काटेर मासु भाग लगाइरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुर जनाएकाे छ । पक्राउ पर्नेमा […] The post गाई काटेको आरोपमा ५ जना पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गाई काटेको आरोपमा दुई जना पक्राउ

रोल्पामा गाई काटेको अभियोगमा  गएराति प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला सुनिल स्मृति गाउँपालिका– ८ अरेश धाराखर्क बस्ने २९ वर्षीय दुर्गा पुनमगर र ४१ वर्षीय वल बहादुर पुनलाई गाई काटेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो।उक्त स्थानमा गाई काटी खाइरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा दुवैको घरबाट ४/४ केजी मासु फेला पारी उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

गाई काटेको अभियोगमा १० जना पक्राउ

मकवानपुरको बकैयाबाट गाई काटेको अभियोगमा १० जनालाई प्रहरीले पक्राउ गरेको छ । गत आइतबार साँझ साढे ७ बजेको समयमा बकैया गाउँपालिका वडा नम्बर–११ बाट गाई काटेको अभियोगमा १० जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा बकैया गाउँपालिका वडा नम्बर–४ बस्ने ४ बस्ने बर्ष ४८ को प्रल्हाद भक्त न्यासुर, बकैया–९ बस्ने वर्ष ५० की सञ्चमाया ब्लोन, वर्ष ४२ की फुलमाया थिङ, वर्ष १८ को सन्देश विक, वर्ष ४० को सोमबहादुर तमाङ, बर्ष १९ को सोमबार ब्लोन,

गाई काट्ने १० जना पक्राउ

गाई काट्ने १० जना पक्राउ पक्राउ परेका छन्। गाई काटेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले बकैया–११ बाट उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरु सबै सोही गाउँपालिकाका रहेका प्रहरीले जनाएको...

मकवानपुरमा गाई काटेको आरोपमा एउटै गाउँका १० जना पक्राउ

नेपालको राष्ट्रिय जनावर गाई काटेको आरोपमा मकवानपुरमा १० जना पक्राउ परेका छन् ।

गाई काटेको अभियोगमा एकजना पक्राउ

संखुवासभा, ८ साउन । गाई काटेको अभियोगमा एकजना पक्राउ परेका छन् । मादी नगरपालिका ९ फाबिङ बस्ने ३२ वर्षीय सुदिप लिम्बु सहित ३ जनालाई गाई काटेको अभियोगमा बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । सोही ठाउँस्थित दमाई खोल्सामा गाई काटेकोखबर प्राप्त हुनासाथ प्रहरी चौकी नुनढाकीबाट खटिएको प्रहरीले गाईको मासु सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको […]

गाई काटेको अभियोगमा दुई पक्राउ

संखुवासभा : खाँदबारी नगरपालिका–८ मा गाई काटेको अभियोगमा दुईजना पक्राउ परेका छन्। प्रहरीले भारतको सिलिगुडी घर भई हाल खाँदबारी–८ बस्ने २७ वर्षीय अम्बर तामाङ र सोही ठाउँका १८ वर्षीय डम्बर विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए।उनीहरुलाई शुक्रबार दिउँसो खाँदबारी–८ भोटबारीबाट पक्राउ गरिएको प्रहरी निरीक्षक अधिकारीले बताए। गाई काटेको भन्ने खबर पाउनसाथ खटिएको प्रहरी टोलीले भोटबारीबाट पक्राउ गरेको उनले बताए। प्रहरीले तामा

गाई काटेको आरोपमा पुरुष पक्राउ

भोजपुर, १५ बैशाख । गाई काटेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । भोजपुर नगरपालिका–६ भगेरी बस्ने ४४ वर्षीय गोपाल परियारलाई गाई काटेको अभियोगमा मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । आफ्नै घरमा गाई काटेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान […]

गाई काटेको अभियोगमा पक्राउ

बाँकेमा  गाई काटेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । नरैनापुर गाउँपालिका-१ मतनिया गाउँ बस्ने २८ वर्षीय अमित अन्सारी समेत ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो। गाई काटेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भगवानपु र सिमा प्रहरी चौकी सुईयाबाट खटिएको प्रहरीले उनीहरूलाई करिब १० केजी गाईको मासु सहित फेला पारी पक्राउ गरेको हो ।     यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।