गाई काटेको अभियोगमा १० जना पक्राउ

मकवानपुरको बकैयाबाट गाई काटेको अभियोगमा १० जनालाई प्रहरीले पक्राउ गरेको छ । गत आइतबार साँझ साढे ७ बजेको समयमा बकैया गाउँपालिका वडा नम्बर–११ बाट गाई काटेको अभियोगमा १० जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा बकैया गाउँपालिका वडा नम्बर–४ बस्ने ४ बस्ने बर्ष ४८ को प्रल्हाद भक्त न्यासुर, बकैया–९ बस्ने वर्ष ५० की सञ्चमाया ब्लोन, वर्ष ४२ की फुलमाया थिङ, वर्ष १८ को सन्देश विक, वर्ष ४० को सोमबहादुर तमाङ, बर्ष १९ को सोमबार ब्लोन,

सम्बन्धित सामग्री

गाई काट्ने १० जना पक्राउ

गाई काट्ने १० जना पक्राउ पक्राउ परेका छन्। गाई काटेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले बकैया–११ बाट उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरु सबै सोही गाउँपालिकाका रहेका प्रहरीले जनाएको...