१० दिनमा दोस्रोपटक युट्युब ट्रेन्डिङ पहिलो नम्बरमा गीत 'सि ओ डब्लु काउ' :: Pahilopost.com

काठमाडौं: फिल्म ‘कोहोलपुर एक्सप्रेस’को पहिलो गीत ‘सी ओ डब्लु काउ’ सार्वजनिक भएको २४ घण्टा पनि नबित्दै नेपाल युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा आएको थियो। पुराना कलाकार करिश्मा मानन्धरदेखि नयाँ पुस्ताका कलाकार स्वस्तिमा खड्कासम्मले गीत सेयर गरेका थिए। गीतले सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रियासहित चर्चा बटुली राख्दा गीत पुन: नेपालको युट्युब ट्रेन्डिङ

सम्बन्धित सामग्री

ट्रेन्डिङमा सज्जनराज वैद्यको 'सस्तो मुटु'

काठमाडौं : सज्जनराज वैद्यको शब्द, संगीत तथा स्वर रहेको गीत 'सस्तो मुटु' यतिवेला युट्युब ट्रेन्डिङ नम्बर एकमा रहेको छ।तीन दिनअघि सार्वजनिक भएको गीत १५ लाख भ्युजसहित ट्रेन्डिङ नम्बर एकमा उक्लिएको हो। सज्जनका अघिल्ला गीतहरूभन्दा फरक स्वादमा बनेको सस्तो मुटुलाई दर्शकले निकै मन पराएका छन्।१ लाख ४० हजारभन्दा बढी लाइक रहेको गीतमा ६ हजारभन्दा बढीले प्रतिक्रिया व्यक्त गरेका छन्।नुर्वु लामा र सौम्य कार्कीको कन्सेप्टमा आभूषण चित्रकारको निर्देशनमा बनेको गीतको भिडियोलाई पनि दर्शकले मन पराएक

कर्ण र शान्ति श्रीको गीत लगातार ट्रेन्डिङमा

काठमाडौं : गायक कर्ण रसाइली र शान्ति श्री परियारको स्वरमा रहेको ‘तिम्रो आँखैमा’ गीत दर्शकहरूले खुबै रुचाएका छन्।युट्युबमार्फत सार्वजनिक गरिएको तिम्रो आँखैमा दोहोरी गीत लगातार युट्युब ट्रेन्डिङ पर्न सफल भएको हो। गीत टिकटक, फेसबुलगायत सञ्जालहरूमा भाइरल बनेको छ।प्रल्हाद सुवेदीको शब्द र संगीत रहेको गीतको कृष्ण केसीले संगीत संयोजन गरेका छन्। निता ढुंगाना र लोमस शर्माको अभिनय रहेको गीतको म्युजिक भिडियो अजय रेग्मीले छायांकन गरेका हुन् कुमार केसीको निर्देशनमा तयार भएको म्युजिक भिडियोको कोरिय

‘कबड्डी ३’ युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा

नेपाली फिल्मले अचेल हलमा भन्दा युट्युबमा दर्शक बढी पाउन थालेको छ । सार्वजनिक भएका केही दिनमै फिल्मले राम्रो भिउज पाउँदै युट्युब ट्रेन्डिङ समेत कब्जा गर्छन् ।यस्तैमा फिल्म ‘कबड्डी’ को तेस्रो सिक्वेल ‘कबड्डी कबड्डी कबड्डी’ ले पनि युट्युबमा राम्रो भिउज पाएको छ । ६ दिन अगाडि सार्वजनिक फिल्मले समाचार तयार गर्दासम्म ३६ लाखबढी भिउज पाउँदै युट्युब ट्रेन्डिङको शीर्ष स्थान ओगट्न सफल भएको छ । ओएसआर डिजिटले सार्वजनिक गरेको फिल्मले एकलाख ४ हजार लाइक समेत पाएको । फिल्मको डिसलाइक भने लु

शिव परियारको 'माया बिक्ने भएछ' युट्युब ट्रेन्डिङ १ मा (भिडिओ)

भिडिओमा धोका पाएको प्रेमीले आग्रह गर्छ- मायामा धोका दिनेलाई कानुन बन्नु पर्यो।

युट्युब ट्रेन्डिङ र भ्यूज नै लोकप्रियताको मानक हो ?

कुन गीत सर्वप्रिय ? कुन गीत कर्णप्रिय ? कुन गीत मर्मस्पर्शी ? कुन गीत श्रेष्ठ ? यसलाई नाप्ने सर्वमान्य इकाइ छैन । सामान्यत जुन गीतको भाका, शब्द-शिल्प, धुन संयोजनले श्रोताको हृदय स्पर्श गर्छ, त्यही गीत राम्रो हो । तर, कस्तो तराजुले यसको नापतौल गर्ने ? वर्तमान परिदृश्यलाई हेर्ने हो भने भिडियो शेयरिङ प्लेटर्फम युट्युब नै […]

युट्युब ट्रेन्डिङ १ मा 'छक्का पञ्जा ४' को ट्रेलर

यो वर्षको बहुप्रतिक्षित फिल्म ‘छक्का पञ्जा ४’ को ट्रेलर युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पर्न सफल भएको छ ।