अहिले केन्द्रदेखि प्रदेश तथा स्थानीय तहमा समेत राज्यकोष अनियन्त्रित किसिमले दोहन हुने क्रम बढिरहेको छ । एकातिर मुलुकको आर्थिक अवस्था दिनानुदिन जर्जर बन्दै गइरहेको छ भने अर्कोतर्फ विभिन्न बहानामा राज्यकोषमा लुट मच्चाउने काम बढिरहेको छ । कोभिड संक्रमणका कारण मुलुकको आर्थिक परिसूचक नकारात्मकतातर्फ उन्मुख भइरहेको अवस्थामा राजनीतिक तथा प्रशासनिक नेतृत्वले आर्थिक मितव्ययिता अपनाउने खालका महत्वपूर्ण […]
The post राज्यकोषमा मनलाग्दी दोहन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.