राष्ट्रिय सभामा श्रममन्त्रीको सम्वोधन-श्रम बजार पुरानै लयमा (पूर्ण पाठसहित)

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले कोरोना भाइरस महामारीले बिथोलेको वैदेशिक रोजगारी र श्रम बजार पुरानै लयमा फर्केको बताएका छन् । आइतवार राष्ट्रिय सभामा बिनियोजन विधेयक २०७९ को श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको बजेटबारे सांसदहरुले गरेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री श्रेष्ठले पछिल्लो समय वैदेशिक रोजगारी पुरानै लयमा फर्किसकेको उल्लेख गरेका हुन्। वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या पछिल्लो चार बर्ष निरन्तर घटेकोमा यो बर्ष २०७४ सालअघिको अवस्थामा पुगिसके

सम्बन्धित सामग्री

प्रतिनिधि सभामा गैरसरकारी विधेयक ल्याउनेले राष्ट्रिय सभामा आफैं अघि बढाउन पाउने

प्रतिनिधि सभामा गैरसरकारी विधेयक ल्याउनेले राष्ट्रिय सभामा आफैँ अघि बढाउन चाहेको खण्डमा त्यस्तो अनुमति पाउन सक्ने बाटो खुला गरिएको हो । संसद सचिवालयका उपसचिव नुमराज खनालका अनुसार यस्तो अभ्यास पहिलो पटक गर्न खोजिएको हो ।

नागरिकता विधेयकको सन्देश राष्ट्रिय सभामा टेबुल

राष्ट्रिय सभामा राष्ट्रपति विद्यादेवी भण्डारीबाट फिर्ता भएको नागरिकता विधेयकको सन्देश टेबुल भएको छ।...

राष्ट्रिय सभामा संकल्प प्रस्ताव पेस

बिहीबार बसेको राष्ट्रियसभाको बैठकमा राष्ट्रिय सभामा सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले दर्ता गराएको संकल्प प्रस्ताव राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले संसदमा पेस गरेका हुन्।...

राष्ट्रिय सभामा संकल्प प्रस्ताव पेस

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रिय सभामा संघीयता कार्यान्वयन सम्बन्धी विषयमा संकल्प प्रस्ताव पेस भएको छ । बिहीबार बसेको राष्ट्रियसभाको बैठकमा राष्ट्रिय सभामा सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले दर्ता गराएको संकल्प प्रस्ताव राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले संसदमा पेस गर्नुभएको हो । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटा प्रस्तावक रही जितेन्द्रनारायण देव, गोपीबहादुर सार्की अछामी, नन्दा चपाँई, […]

दुई तिहाइका लागि राष्ट्रिय सभामा अब बामदेव निर्णायक

काठमाडौं, माघ १४। सत्तारूढ गठबन्धन राष्ट्रिय सभामा दुई तिहाइ बहुमतनजिक पुग्दा त्यसले पार्ने प्रभाव टिकाटिप्पणी सुरु भएको छ । ५९ सदस्यीय राष्ट्रिय सभामा बुधबारको निर्वाचनपछि गठबन्धन दल र उसलाई समर्थन गर्नेको संख्या ३९ पुगेको छ । यद्यपि, दुई तिहाइका लागि ४० सदस्य चाहिन्छ । बुधबारको निर्वाचन परिणामपछि आगामी २० फागुनदेखि माओवादी केन्द्रको १५, नेपाली कांग्रेसको […]

दुई तिहाइका लागि राष्ट्रिय सभामा अब बामदेव निर्णायक

काठमाडौं । सत्तारूढ गठबन्धन राष्ट्रिय सभामा दुई तिहाइ बहुमतनजिक पुग्दा त्यसले पार्ने प्रभाव’bout टिकाटिप्पणी सुरु भएको छ । ५९ सदस्यीय राष्ट्रिय सभामा बुधबारको निर्वाचनपछि गठबन्धन दल र उसलाई समर्थन गर्नेको संख्या ३९ पुगेको छ । यद्यपि, दुई तिहाइका लागि ४० सदस्य चाहिन्छ । बुधबारको निर्वाचन परिणामपछि आगामी २० फागुनदेखि माओवादी केन्द्रको १५, नेपाली कांग्रेसको १०, […] The post दुई तिहाइका लागि राष्ट्रिय सभामा अब बामदेव निर्णायक appeared first on राजधानी राष्ट्रिय दैनिक.

राष्ट्रिय सभामा सत्ता गठबन्धनको दुई तिहाइ वामदेवको हातमा

१२ माघ, काठमाडौं । राष्ट्रिय सभामा स्पष्ट दुई तिहाइ बहुमत पुर्‍याउने पाँचदलीय सत्ता गठबन्धनको प्रयास विफल भएको छ । र अब सत्ता गठबन्धनलाई राष्ट्रिय सभामा दुई तिहाइ दिने नदिने मनोनीत सांसद वामदेव गौतमको हातमा पुगेको छ । चारवर्षे कार्यकाल पूरा गरी विदा हुन लागेका १९ राष्ट्रिय सभा सदस्य पदका लागि बुधबार भएको निर्वाचनमा सत्ता गठबन्धनले […]

राष्ट्रिय सभामा राष्ट्रिय सभाकै अधिकार क्षेत्रमाथि बहस

२७ असार, काठमाडौं । राष्ट्रिय सभामा राष्ट्रिय सभाकै अधिकार क्षेत्रमाथि बहस भएको छ । आइतबारको छलफलमा भाग लिँदै नेकपा एमालेका उपाध्यक्ष समेत रहेका राष्ट्रिय सभा सदस्य वामदेव गौतमले मुख्यतः दुई कुरा उठाए । प्रतिनिधि सभा नहुँदा राष्ट्रिय सभामा बजेट पेश गर्ने र राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने संवैधानिक व्यवस्था गर्ने । त्यसका लागि […]

राष्ट्रिय सभामा सरकारलाई विधेयक पारित गर्नै गाह्रो

१७ पुस, काठमाडौं । राष्ट्रिय सभामा सरकारलाई विधेयक पास गर्नै गाह्रो पर्ने भएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएपछि ओली समूहलाई विधेयक पास गर्न आवश्यक संख्या राष्ट्रिय सभामा नपुग्ने भएकाले सरकारले राष्ट्रियसभामा बहुमत गुमाएको छ । राष्ट्रिय सभामा ५९ जना सदस्य रहन्छन् । यसमा कांग्रेसका ६ जना छन् । जसपाका तीनजना […]