काठमाडौं : मादक पदार्थ सेवन (मापसे) गरेर सवारीसाधन चलाउनेमाथिको कारबाही प्रभावकारी हुँदै गएको ट्राफिक प्रहरी महाशाखाको तथ्यांकले देखाएको छ। मापसे चेकजाँचले गर्दा सवारी दुर्घटनामा कमी मात्र होइन, राजस्व संकलनमा समेत उलेख्य वृद्धि भएको देखिएको छ।
मापसे गरेर सवारीसाधन चलाउँदा दुर्घटना बढेको भन्दै ट्राफिक प्रहर...