काठमाडौँ- कानुनमन्त्री दिलेन्द्र प्रसाद बडूले न्यायालयभित्र देखिएको समस्या न्यायालय आफैले समाधान गर्नुपर्ने बताएका छन् । आज (शुक्रबार) सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री बडुले न्यायापालिकाभित्रको विवादमा सरकारले पसेर सुल्झाउन नमिल्ने बताए ।
उनले भने, 'संविधानले तोकेका सीमालाई हामी सम्मान गर्छौ, हामी स्वतन्त्र न्यायापाल…