काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा पक्राउ परेका नापी कार्यालय, चाबहिल १ नम्बर नापी टोली, बूढानीलकण्ठमा कार्यरत सर्भेक्षक विनोद केसी र अमिन प्रकाशराज भट्टविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । उनीहरूविरुद्ध १ लाख रुपैयाँ जरिमाना तथा कैद सजाय माग दाबी गर्दै विशेष अदालतमा मुदा पनि दायर गरिएको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले […]
The post नापीका सर्भेक्षक र अमिनमाथि भ्रष्टाचार मुद्दा appeared first on राजधानी राष्ट्रिय दैनिक.