आगामी तीन दिनसम्मै यी प्रदेशमा वर्षा, जानौँ तपाईंको प्रदेशको मौसमबारे

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

सम्बन्धित सामग्री

के हुन सक्छ आगामी सरकार गठनको विकल्प ?

भर्खरै मात्र संघीय तथा प्रदेश सभाका लागि निर्वाचन सम्पन्न भई परिणाम राष्ट्रपति समक्ष बुझाइ अब सरकार गठनका लागि बाटो खुलेको अवस्था छ । अहिलेको चुनावी परिणाम हेर्दा कुनै पनि दलसँग संघ तथा सातवटै प्रदेशमा स्पष्ट बहुमत छैन । त्यसैले, सबै प्रदेश र केन्द्रमा समेत गठबन्धन बनाएरै आगामी सरकार बनाउनुपर्ने बाध्यता दलहरूलाई देखिएको छ । यो अवस्थामा नेपालका दल र तिनका नेतृत्वको अवस्था हेर्दा पाँचै वर्ष ढुक्कसाथ एउटै सरकारले देश हाँक्न सक्ने सम्भावना देखिँदैन । र, आगामी पाँच वर्षसम्म खिचातानीमै सरकार

आगामी पाँच वर्ष सङ्घ र प्रदेशमा गठबन्धन सरकार : मन्त्री भुसाल

काठमाडौँ,३० कार्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आसन्न निर्वाचनपछि सङ्घ र सातै प्रदेशमा गठबन्धनको स्थायी सरकार बन्ने दाबी गरेकि छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ अन्तर्गत आज ललितपुरका विभिन्न क्षेत्रमा घरदैलो कार्यक्रमपछि गोदावरी नगरपालिका–१२ थेचोमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले गठबन्धन सरकारले देशको आर्थिक तथा सामाजिक विकासमा नयाँ क्रान्तिको अभियान […]

नवौँ राष्ट्रिय खेलकुदको भव्य समापन, आगामी दुई वर्षपछि कर्णाली प्रदेशमा

गण्डकी प्रदेशमा आयोजना गरिएको नवौँ राष्ट्रिय खेलकुदको बिहीबार राति पोखरा रङ्गशालाबाट हजारौँको उपस्थितिमा भव्य समापन गरिएको छ । आगामी दुई वर्षपछि कर्णाली प्रदेशमा भेट्ने बाचासहित नवौँ राष्ट्रिय खेलकुद पोखराबाट बिदाइ गरियो । विसं २०८१ मङ्सिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशले १०औँ संस्करणको राष्ट्रिय खेलकुद आयोजनाको जिम्मेवारी पाएको छ । नवौँको समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर […]

नवौँ राष्ट्रिय खेलकुद :गण्डकी प्रदेशमा असोज २८ देखि आयोजना हुने

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि गण्डकी प्रदेशमा आयोजना हुनेभएको छ।

निर्वाचनमा सबैभन्दा बढी दल मधेश प्रदेशमा हुने, अरु प्रदेशमा कति ?

काठमाडौं : आगामी मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९मा सहभागी हुने दलको संख्या सबैभन्दा बढी मधेस प्रदेशमा देखिएको छ। निर्वाचन प्रयोजनका लागि मतपत्रमा कायम रहने गरि जम्मा सहभागी हुने दलका आधारमा मधेश प्रदेशमा बढी देखिएको हो। आयोगबाट भएको राजनीतिक दल दर्ता, निर्वाचन चिह्न प्रदान…

आगामी निर्वाचनमा सबैभन्दा बढी दल मधेस प्रदेशमा हुने

काठमाडौँ– आगामी मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा सहभागी हुने दलको सङ्ख्या सबैभन्दा बढी मधेस प्रदेशमा देखिएको छ । निर्वाचन प्रयोजनका लागि मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलका आधारमा  सो प्रदेशमा  बढी देखिएको हो । आयोगबाट भएको राजनीतिक दल दर्ता, निर्वाचन चिह्न प्रदान र निर्वाचन चिह्नको […]

कांग्रेसले सातै प्रदेशमा आमसभा गर्ने (स्थान र मितिसहित)

प्रमुख सत्तारुढ दल कांग्रेसले सातै प्रदेशमा आगामी स्थानीय तह निर्वाचन केन्द्रित आमसभा गर्ने भएको छ । कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णय अनुसार आगामी २१ वैशाखदेखि २७ वैशाखसम्म...

मधेश प्रदेशमा म्यादी प्रहरीका लागि ६८ हजार आवेदन

१२ चैत, जनकपुरधाम । मधेश प्रदेशमा म्यादी प्रहरीका लागि ६८ हजार आवेदन परेको छ । २१ हजार ६९८ जना म्यादी प्रहरीका लागि यो प्रदेशमा ६८ हजार १९ जनाले आवेदन दिएका हुन् । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरिएपछि प्रदेशमा ६८ हजार १९ जनाले […]

राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा आज उम्मेदवारी दर्ता

आगामी १२ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि आज सातै प्रदेशमा उम्मेदवारी दर्ता  हुँदैछ । सात महिला, तीन दलित, दुई अपांगता भएका तथा अल्पसंख्यक र सात अन्य क्लस्टर गरी...

पाँच प्रदेशमा मङ्सिरदेखि अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने

काठमाडौँ । सरकारले आगामी मङ्सिरदेखि पाँच प्रदेशमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यसका लागि राजपत्रमा सूचना समेत प्रकाशित गरिसकेको छ। मन्त्रालयका अनुसार मङ्सिर १ गतेदेखि बागमती र गण्डकी प्रदेशमा प्लेट जडान गर्ने व्यवस्था लागू हुने छ। फागुन १ गतेदेखि लुम्बिनी र कर्णाली प्रदेशमा लागू हुनेछ। […]