राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र आजबाट बिक्री खुला हुँदै

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले  मंगलबार (आज) देखि ८.५ प्रतिशत आरबीबीएल डिबेन्चर, २०८३ नामको ऋणपत्र बिक्री खुला गर्दैछ। बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८.५० प्रतिशत ब्याजदर भएको कुल २ अर्ब ५० करोड रुपैंया (२५ लाख कित्ता) मूल्य बराबरको ऋणपत्र बिक्री गर्न लागेको हो । यस ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ ।...

सम्बन्धित सामग्री

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र ‘८.५०% आरबिबिएल डिबेन्चर २०८३’ को आवेदन बन्द

राष्ट्रिय वाणिज्य बैंकले यही जेठ २५ गते निष्काशन तथा बिक्री खुला गरिएको प्रति ऋणपत्र एक हजार अंकित दरको २५ लाख कित्ताले हुन आउने दुई अर्ब ५० करोडको ‘८.५०% आरबिबिएल डिबेन्चर २०८३’ ऋणपत्रमा लगानीकर्ताको उल्लेखनीय सहभागिता रहेको कारण छोटो समयमै मागभन्दा बढी रकमको लागि आवेदन प्राप्त भएको बैकले जनाएको छ । निष्काशन गरिएको उक्त ऋणपत्र जेठ […]

राष्ट्रिय वाणिज्य बैंकले २ अर्बको ऋणपत्र जारी गर्ने

काठमाडौं, १९ जेठ । राष्ट्रिय वाणिज्य बैंकले ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकको अनुसार जेठ २५ गतेदेखि ८.५ प्रतिशत ब्याजदरको ‘आरबिबिएल डिबेञ्चर २०८३’ ६ वर्ष अवधि भएको कुल २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र बिक्री गर्ने भएको हो । प्रतिकित्ता १ हजार रूपैयाँका दरका कुल २५ लाख कित्ता ऋणपत्रमध्ये […]