काठमाडौं, ८ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको क्रममा नेपाल र चीन सरकारबीच विभिन्न १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपाली र चिनियाँ अधिकारीबीच चीनसँग सडक पूर्वाधार, विद्युत, कृषि लगायतका परियोजनालगायतमा आज समझदारी भएको हो । चीनको बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी लि छ्याङको […]