प्रधानमन्त्री दाहालको चीन भ्रमण : नेपाल र चीनबीच विभिन्न १३ बुँदे समझदारीमा हस्ताक्षर (तस्विरसहित)

काठमाडौं, ८ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको क्रममा नेपाल र चीन सरकारबीच विभिन्न १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपाली र चिनियाँ अधिकारीबीच चीनसँग सडक पूर्वाधार, विद्युत, कृषि लगायतका परियोजनालगायतमा आज समझदारी भएको हो । चीनको बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी लि छ्याङको […]

सम्बन्धित सामग्री

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण स्वीकृत गरेको छ । भदौ २९ गते शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री दाहालको चीन भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो । त्यस्तै सरकारले कर प्रणाली सुधारका लागि पूर्वमन्त्री विद्याधर मल्लीको संयोजकत्वमा समिति गठन गरेको छ । यस्तै बैठकले साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य …

प्रधानमन्त्री दाहाल सेप्टेम्बरमा चीन भ्रमण जाने

काठमाडौं, १८ असार । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल आगामी सेप्टेम्बरमा चीन भ्रमणमा जाने खुलासा गरेका छन् । प्रधानमन्त्री दाहालले आफ्नो पहिलो विदेश भ्रमण भारत गरेका थिए । भारतलगत्तै दाहाल चीन भ्रमणमा जाने तयारीमा थिए । तर, मिति भने खुलासा भएको थिएन । आज विभागीय मन्त्री साउदले प्रधानमन्त्री दाहालको चीन भ्रमण आगामी सेप्टेम्बरमा हुने […]