एसएलसी पास गरेको ३१ वर्षपछि ११ कक्षामा भर्ना भए वडाध्यक्ष खनाल

हेटौँडा । मकवानपुको मनहरी गाउँपालिका वडा नंबर १ का वडाध्यक्ष शिवप्रसाद खनाल कक्षा ११ मा भर्ना भएका छन् । एसएलसी पास गरेको ३१ वर्षपछि उनी आफ्नै वडामा रहेको वाल जीवनज्योती माविमा कक्षा ११ मा भर्ना भएका हुन् । २०४८ सालमा बाराको सिद्देश्वर संस्कृत विद्यालय कलैयाबाट द्धितिय श्रेणीमा एसएलसी उत्तीण भएका खनाल आफै व्यवस्थापन समितिको अध्यक्ष […]

सम्बन्धित सामग्री

यसरी भयो चन्द्रागिरि–३ बालश्रम मुक्त

काठमाडौँ : आज काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नम्बर ३ लाई एक भव्य समारोहका बीच बालश्रम मुक्त भएको घोषणा गरिएको छ। उक्त वडा भित्र फेला परेका १८ जना बालबालिका मध्ये केहीलाई स्कुल भर्ना गरिएको र केहीलाई घर फिर्ता गरी आज बालश्रम मुक्त घोषणा गरिएको वडाध्यक्ष दुर्गालाल महर्जनले जानकारी दिए।बालश्रम मुक्त बनाउनका लागि विभिन्न २० वटा सूचकहरू पार गर्नुपर्छ। यसअघि विभिन्न चरणमा कार्यक्रम तथा अनुगमन गरी बालश्रम मुक्त घोषणा गरिएको बताउँदै वडाध्यक्ष महर्जनले अब वडालाई छिटोभन्दा छिटो बालमैत्री बनाउने

डेंगु संक्रमणबाट कामपा १६ का वडाध्यक्ष रिजालको निधन

भाइरल वडाध्यक्षका रुपमा चर्चित काठमाडौं महानगरपालिकाका १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । डेंगु संक्रमण भएपछि भएर ग्राण्डी अस्पतालमा उपचार गराइरहनुभएका रिजालको बिहिबार बिहान निधन भएको हो । पाँच दिनअघि अस्पताल भर्ना हुनुभएका रिजालको फोक्सोमा पानी जमेर निमोनियाको पनि समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । रिजाल दोस्रो पटक नेपाली कांग्रेसका तर्फबाट …

पढाइ छाेडेकाे ३१ वर्षपछि कक्षा ११ मा भर्ना भए वडाध्यक्ष खनाल

हेटौँडा : पढ्ने र सिक्ने समयलाई उमेर, पद र कुनै अवस्थाले छेक्दैन भन्ने कुरा मकवानपुरका एक वडाध्यक्षले पुष्टि गरेका छन्।जिल्लाको मनहरी गाउँपालिका–१ का वडाध्यक्ष शिवप्रसाद खनालले ५१ वर्षको उमेरमा ३१ वर्षपछि पुनः औपचारिक शिक्षामा फर्किंदै उक्त कुरा पुष्टि गरेका हुन्।वि.सं. २०४८ सालमा बारा कलैयाको सिद्देश्वर संस्कृत विद्यालयबाट द्वितीय श्रेणीमा एसएलसी पास गरेका खनाल ३१ वर्षपछि कक्षा ११ मा भर्ना भएका हुन्। खनाल आफ्नै मनहरीको १ नम्बर वडास्थित बाल जीवन ज्योति विद्यालयको कक्षा ११ मा नयाँ शैक्

६० वर्षको उमेरमा कक्षा १ मा भर्ना भइन् वडाध्यक्षकी श्रीमती!

पर्वत : मोदी गाउँपालिका-८ चित्रेकी विष्णु गुरुङ ६० वर्षको उमेरमा विद्यालय जान थालेकी छिन्। स्थानीय जनसिद्ध माध्यमिक विद्यालयको कक्षा १ मा अध्ययनरत गुरुङ साक्षर हुन नसकेकै कारण विभिन्न समस्या भोगेपछि बुढेसकालमै भए पनि पढ्ने रहर पूरा गरेकी हुन्। ‘ऊ वेला पढ्ने उमेरमा पाखपाखै दौडियो’, उनी भन्छन्, ‘अहिले ढिलो भए पनि पढ्न रमाइलो भइरहेको छ।’विष्णुका श्रीमान् सुकबहादुर गुरुङ मोदी -८ कै वडाध्यक्ष हुन्। श्रीमती विद्यालयमा भर्ना हुनेबारे उनीहरूबीच सल्लाह भएको थिएन। आफू कार्यालय

बालबालिकालाई विद्यालयमा नि:शुल्क भर्नाः वडाध्यक्ष गुरुङ

पोखरा महानगरका नवनिर्वाचित वडाध्यक्षहरुले पदभार ग्रहण गरिसकेका छन्। केहीले पदभारसँगै निर्णय गरेका छन्। पोखरा–१० का वडाध्यक्ष राजेश गुरुङ (राजु)ले पहिलो निर्णय गर्दै वडामा स्कुल जान नसक्ने बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना अभियान शुरु गरिने बताए।...

उम्मेदवारलाई विष खुवाएको भन्दै माओवादी केन्द्रद्वारा सर्लाहीमा चक्का जाम

मिठाइ खाएको केही बेरमै वडाध्यक्ष उम्मेदवार इस्तिहारको स्वास्थ्यमा गडबडी भएको थियो। रिंगटा लागेर ढलेका इस्तिहारलाई स्थानीय स्वाभिमान अस्पतालमा भर्ना गरिएको थियो।...

वडाध्यक्ष अधिकारीको निधन

नुवाकोटको तारकेश्वर गाउँपालिका–४ का वडाध्यक्ष राममणि अधिकारीको निधन भएको छ । कोरोना सङ्क्रमित भएर काठमाडौँस्थित मनमोहन अस्पतालमा उपचार गराउँदै आएका ७७ वर्षीय अधिकारीको आज बिहान निधन भएको गाउँपालिकाका अध्यक्ष रमेशबहादुर वस्तीले जानकारी दिए ।गत असार दोस्रो साता सङ्क्रमण पश्चात अवस्था गम्भीर भएसँगै उहाँलाई अस्पताल भर्ना गरिएको थियो । कोरोनामुक्त भए पनि फोक्सो र कलेजोमा समस्या देखिएर अस्पतलामा उपचारत थिए ।   नेकपा (एमाले) बाट वडाध्यक्षमा निर्वाचित भएका उनी यसअघि सोही पार्टीबाट हाल वड

सिम्रौनगढ नगरपालिका-८ का वडाध्यक्ष साहको निधन

काठमाडौं :  बाराको सिम्रौनगढ नगरपालिका - ८ का वडाध्यक्ष दामोदरप्रसाद  साहको निधन भएको छ।५० वर्षीय साहको काठमाडौँको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान १ बजे निधन भएको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विरेन्द्रप्रसाद साहले जानकारी दिए।स्वास्थ्यमा समस्या भएपछि उनी गत साउन १९ गते वीरगञ्जको नारायणी अस्पतालमा भर्ना भएका थिए। त्यहाँबाट थप उपचारका लागि साउन २० गते मेडिसिटी लगिएको थियो।२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा साह नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षम

निस्दी गाउँपालिकाका वडाध्यक्ष सुनारीको निधन

पाल्पा : निस्दी गाउँपालिका–४ का वडाध्यक्ष न्योबहादुर सुनारीको सोमबार राति निधन भएको छ। ५२ वर्षीय सुनारीको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा राति १२ निधन भएको नेकपा एमाले गाउँपालिका संयोजक हेमबादुर खाम्चाले जानकारी दिए।सुनारीलाई कलेजोमा समस्या थियो। केही महिनादेखि औषधि सेवन गर्दै आएका उनलाई बिमारले च्यापेपछि गत सोमबार बिहान ८ बजे उपचारका लागि लुम्बिनी मेडिकल कलेजमा भर्ना गरिएको थियो।उनी नेकपा एमालेका तर्फबाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए। एमालेको आयोजनामा हुने श्र

अनशनरत वडाध्यक्ष पौडेल अस्पताल भर्ना

१२ फागुन, चितवन । छ दिनदेखि आमरण अनशन बसेका माडी नगरपालिका-१ का वडाध्यक्ष कृष्ण पौडेलको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भरतपुर अस्पतालमा भर्ना गरिएको छ । विभिन्न माग राख्दै उनी फागुन ७ गतेदेखि अनशनमा बसेका …