काठमाडौं । नेपाल र चीनबीच हालै प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा हस्ताक्षर भएको बीआरआइ कार्यान्वयन सम्झौतापत्र सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयले मंगलबार सम्झौताको कपी सार्वजनिक गरेको हो । सत्तारुढ कांग्रेसका केही नेतादेखि अमेरिकी विदेश सहायकमन्त्रीले समेत बीआरआई कार्यान्वयन सम्झौताका बुँदाहरु सार्वजनिक नभएको भन्दै पारदर्शिताको प्रश्न उठाएकोमा सरकारले सम्झौता सार्वजनिक गरेको हो । पाँच […]