गठबन्धनको सीट बाँडफाँट गर्ने कार्यदलमा को-को छन् ? (सूचीसहित)

सत्ता गठबन्धनले चुनावी सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा नेपाली कांग्रेसबाट तीनजना र अन्य दलबाट दुई-दुई जना सदस्य राखिएका छन् ।

सम्बन्धित सामग्री

माओवादी कर्णालीमा पहिलो पार्टी बन्ने गरी भागबण्डा हुनुपर्छ : अध्यक्ष केसी

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशका अध्यक्ष विमला केसीले कर्णाली प्रदेशमा माओवादी पहिलो बन्ने सम्भावना रहेको पार्टी भएको बताएकी छन् । सीट बाँडफाँट गर्दा प्रदेशमा माओवादी नै पहिलो पार्टी बन्ने गरी भागबण्डा मिलाउनुपर्ने उनको तर्क छ । ०७४ मा प्रदेश सभा तर्फ प्रत्यक्षतर्फ २४ सीट मध्ये ९ सीट जितेको थियो । बाम गठबन्धन भएको हिसाबले सरकारको नेतृत्व माओवादीले गर्ने अवसर प्राप्त गरेको थियो । आसामी मंसिर ४ मा हुने निर्वाचन पछि पनि कर्णालीमा माओवादी नेतृत्वको सरकार बन्ने गरी सीट बाँडफाँट हुनुपर्ने

आज सत्ता गठबन्धन बैठकले भागबण्डा टुङ्ग्याउँछ : जसपा

काठमाडौँ । सत्ता गठबन्धन दलमा प्रतिनिधिसभातर्फका क्षेत्रको सिट बाँडफाँटमा सहमति भएको कुरा बाहिर आएको छ । पाँच वटै दलको बिचमा सहमति भई सीट बाँडफाँट भएको भन्दै कसको भागमा कुन क्षेत्र परेको हो भन्ने कुरा बाहिर आएको हो । तर गठबन्धनको साझेदार दल जनता समाजवादी पार्टी नेपालले सीट बाँडफाँटको संख्या आधिकारिक रूपमा आउन बाँकी रहेको बताएको […]

टुंगिएन सीट बाँडफाँट, कार्की भन्छन्- एउटैमा २/३ पक्षको दाबी छ (भिडिओ)

काठमाडौं । सीट बाँडफाँट टुंग्याउन भनेर बसेको गठबन्धनका शीर्ष नेताको बैठक आज पनि निष्कर्षमा नपुगी सकिएको छ । बिहान १० बजेदेखि बालुवाटारमा बसेको बैठक निर्णयको नजिकमा पुगेको तर सहमति भइनसकेको सञ्चारमन्त्री एवं सीट बाँडफाँट कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । एउटै सीटमा दोहोरो-तेहेरो दाबी परेको उनले बताए । ‘एउटै सीटमा २/३ पक्षले दाबी गरेको […]

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक सकियो,अझै हुन सकेन सीट बाँडफाँटको सहमति

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक सकिएको छ। बालुवाटारमा करिब चार घन्टासम्म चलेको बैठक सीट बाँडफाँट बिनै सकिएको हो।...

सीट बाँडफाँट कार्यदलले प्रतिवेदन बुझायो, केही क्षेत्रमा त्रिपक्षीय दाबी

प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि सीट बाँडफाँट गर्न गठित सत्ता गठबन्धनको ११ सदस्यीय कार्यदलले अधिकांश क्षेत्रमा सहमतिसहितको प्रतिवेदन शीर्ष नेतालाई बुझाएको छ ।

प्रतिनिधिसभा सीट बाँडफाँट- रामेछापमा माओवादीबाट लीलामणिको चर्चा

काठमाडौं । गठबन्धनको सीट बाँडफाँट कार्यदलमा बनेको मापदण्ड अनुसार रामेछापको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नेकपा (माओवादी केन्द्र) को भागमा पर्ने निश्चित भएपछि त्यहाँ केन्द्रस्तरकै नेता उम्मेदवार बनाएर पठाउनेबारे अनौपचारिक छलफल भएको छ । तुलनात्मकरूपमा माओवादीको देशभरकै राम्रो मताधार भएको क्षेत्रमा रामेछाप पनि पर्छ । हालैको स्थानीय तह निर्वाचनमा वडा तहमा पाएको मतका आधारमा माओवादी २७ हजार […]

गठबन्धन प्रभावकारी  ढङ्गले अघि बढ्छ : मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पाँच राजनीतिक दलको गठबन्धन व्यवस्थित एवं प्रभावकारी ढङ्गले अघि बढ्ने बताएका छन् ।विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग आज कुरा गर्दै उनले आगामी निर्वाचनका विषयमा गठबन्धन दलले न्यायोचित ढङ्गले उम्मेदवारको सीट बाँडफाँट गर्ने जानकारी दिए । मन्त्री कार्कीले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न पनि गठबन्धन आवश्यक रहेको बताए। नागरिकता विधेयक राष्ट्रपतिबाट केही सन्देशसहित फिर्ता आएको र सो विधेयक प्रतिनिधिसभाबाट पारित भइ राष्ट्रियसभाबाट पनि

सत्ता गठबन्धनको बैठक बस्दै, टुंग्याउलान् त सीट बाँडफाँट ?

काठमाडौं । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अपरान्ह ३ बजे बस्ने भएको छ । नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा सीट बाँडफाँट गर्ने बैठकको एजेन्डा भएको जानकारी दिए । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सीट बाँडफाँँट गर्न गठित कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले आफ्नो कार्यभार […]

सीट बाँडफाँट मापदण्डबारे झलनाथ भन्छन्- हाम्रो आधार २०७४

कैलाली । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अहिले गठबन्धनको मुख्य काम सीट बाँडफाँट रहेको जनाएका छन् । आगामी निर्वाचनमा गठबन्धनभित्र रहेका दलहरूले पाउने सीटका विषयमा गृहकार्य भइरहेको उनले बताए । ‘कार्यदल बनाएका छौँ त्यसैले छलफल गरिरहेको छ’ उनले नेपाल प्रेससँग भने, ‘सीट बाँडफाँटमा २०७४ को निर्वाचनको आधारमा अगाडि बढ्ने हाम्रो बटमलाइन […]