द्वन्दपीडितका अपेक्षामा तुवालो,रोल्पामा युद्ध संग्राहलय

दश वर्षे सशस्त्र द्वन्द्वको उद्गम स्थल रोल्पामा युद्ध संग्राहलय बन्ने भएको छ। युद्ध लडेका लडाकुहरु मजदुरी तथा वैैदेशिक रोजगारमा खाडीतिर बरालिरहदा रोल्पाको पहाडमा उनीहरुको सम्झनामा ‘स्ट्याचु’ तयार गरिएको हो।

सम्बन्धित सामग्री

सिन्धुलीगढीमा पर्यटकको संख्या बढ्यो

सिन्धुली । सिन्धुलीगढी घुम्न आउने पर्यटकहरुको संख्यामा वृद्धि भएको छ । सिन्धुली जिल्लाको सिन्धुलीगढीमा अवस्थित नेपाली युद्धकला संग्राहलय अवलोकन गर्न पहाडी र हिमाली जिल्लाबाट समेत आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या वृद्धि भएको हो । वीर गोर्खालीहरुले आफ्नो मातृभूमिको रक्षाका लागि शत्रुसँग बहादुरीका साथ घरेलु हतियारको भरमा युद्ध लडेर विजय प्राप्त गरेका घरेलु हात–हतियार अवलोकन […]