चलचित्र ‘नम्बरी सुन’मा मोडल अनिता गिरी अनुबन्धित

काठमाडौं । राजु गिरीको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘नम्बरी सुन’मा मोडल अनिता गिरी अनुबन्धित भएकी छन् । माघ २० गतेबाट फ्लोरमा जाने यो चलचित्रमा अनिता गिरी ,गौरव पहारी, नम्रता सापकोटा, विनोदसँगै सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, सविन बास्तोला, गीता अधिकारी, स्मृति वलीलगायत कलाकारको अभिनय रहने छ । झण्डै ७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक […]

सम्बन्धित सामग्री

चौथो बल्ल नायिका बनिन नीति शाह

काठमाडौं । यस अघि तीन वटा चलचित्रमा अनुबन्धित भएर पनि मोडल नीति शाह नायिका बन्न सकेकी थिईनन् । उनी यतिबेला बल्ल चलचित्रमा नायिका भएकी छिन् । सुरज सुनुवार निर्देशित चलचित्र ‘खजुरे ब्रो’मा उनी नायिका भएकी हुन् । सोमबार काठमाडौँमा एक कार्यक्रम आयोजना गर्दै यो चलचित्रको निर्माण घोषणा गरिएको हो । चलचित्रको छायाँकन भने तीन दिन […] The post चौथो बल्ल नायिका बनिन नीति शाह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चलचित्र ‘दौँतरी’ मा गरिमा अनुबन्धित

काठमाडौं । अभिनेता आर्यन सिग्देल अभिनीत चलचित्र ‘दौँतरी’ मा मोडल गरिमा शर्मा अनुबन्धित भएकी छन् । मधुसुदन भट्टराईको निर्देशनमा बन्न लागेको यस चलचित्रमा गरिमा शुक्रबार अनुबन्धित भएकी हुन् । लक्ष्मण सुवेदीको लेखन रहेको चलचित्र जय माँ दुर्गा फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको हो । चलचित्रमा आर्यन र गरिमासँगै मुकुन भुसाल र साक्षी लम्सालको मुख्य भूमिका […]

चलचित्र ‘ह्रस्वदीर्घ’मा गरिमा शर्मा अनुबन्धित

काठमाडौं । अभिनेत्री नीता ढुंगाना र अभिनेता एवं ज्योतीष हरिहर अधिकारीको निर्माण तथा अभिनय रहने चलचित्र ‘ह्रस्वदीर्घ’मा मोडल गरिमा शर्मा अनुबन्धित भएकी छन् । आइतबार सामाजिक सञ्जाल मार्फत नीताले उक्त कुराको जानकारी गराएकी हुन् । नीताले सामाजिक सञ्जाल फेसबुकमा उक्त कुराको जानकारी गराउँदै गरिमालाई बधाई दिँदै स्वागत गरेकी छन् । चलचित्रमा कलाकार अनुबन्धित हुने क्रम […]

‘हनी बनी’को नायिकामा जसिता

काठमाडौं । अभिनेता अनमोल केसीले चलचित्र ‘हनी बनी’ छाडेपछि यो चलचित्रको नायक नायिका नै परिवर्तन भएका छन् । यो चलचित्रकी नायिका सारा सिल्पाली हटेपछि उनको ठाउँमा अर्की नायिका जसिता गुरुङलाई अनुबन्धित गरिएको छ । यस्तै, यो चलचित्रबाट अनमोल केसी गत साता बाहिरिएपछि यसमा भारतीय मोडल अभिमन्यु तोमर अनुबन्धित भएका छन् । यो चलचित्रलाई दिवाकर भट्टराईले […] The post ‘हनी बनी’को नायिकामा जसिता appeared first on राजधानी राष्ट्रिय दैनिक.

अनमोलको ठाउँमा भित्रिए बलिउड अभिनेता अभिमन्यु, छिनलान् त अनमोलको स्टारडम ?

काठमाडाैं । दिवाकर भट्टराईद्वारा निर्देशित चलचित्र ‘हनी बनी’ को छायांकन सुरु हुने भएको छ। नायकनायिका नै फाइनल हुन गाह्रो परेको यो चलचित्रमा अन्ततः मुख्य भूमिकामा बलिउडका मोडल तथा अभिनेता अभिमन्यु तोमर अनुबन्धित भएका छन् । अभिमन्यु भित्रिनुअघि उक्त चलचित्रमा अनमोल केसीले अभिनय गर्ने तयारी थियाे । चलचित्र ‘हनी बनी’ मा तोमरले नेपाली नायिका जसिता गुरुङसँग […]

म्युजिक भिडियोका चर्चित मोडल यशराज अब नयाँ चलचित्रमा

म्युजिक भिडियोमा एक समय राज गरेका मोडल हुन् यशराज गराच । उनले म्युजिक भिडियोसँगै झण्डै आधा दर्जन चलचित्रमासमेत काम गरिसकेका छन् । उनै यसराज लामो समय पछि चलचित्र नगरीमा फर्किएका छन् ।  उनी नयाँ चलचित्रमा अनुबन्धित भएका छन् । दार्जलिङ बासोवास गर्दै आएका भास्कर प्रधानको निर्देशनमा बन्न लागेको चलचित्र ‘लभ यू हमेशा&r...