काठमाडौं : संवैधानिक नियुक्तिविरुद्ध सर्वाेच्च अदालतमा परेकाे रिटमा सभामुख अग्निप्रसाद सापकोटाले लिखित जवाफ पेश गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संवैधानिक नियुक्ति गरेको भन्दै सर्वोच्चमा रिट दायर भएकाे थियाे। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सभामुख सापकोटालाई पनि विपक्षी बनाएर रिट दायर गरेपछि सर्वोच्चले जवाफ मागेपछि उनले त्यसको लिखित जवाफ पठाएका हुन्। प्रधानमन्त्री ओलीले मंसिर ३० गते बैठक बसेर विभन्न संवैधानिक निकायमा ३८ जना नियुक्त गरेका थिए। संवैधानिक परिषदक