उपाधि लागि पीएनजीसँग प्रतिस्पर्धा गर्दै नेपाल, बेस्ट खेल्नेमा कप्तान लामिछाने विश्वस्त

काठमाडौं । त्रिदेशीय टी–२० शृङखलाको फाइनलमा नेपालले आज पपुवा न्यूगिनी (पीएनजी)विरुद्ध खेल्दैछ । अपराजित रहँदै फाइनल पुगेको नेपालले सन्दीप लामिछानेको कप्तानीमा पहिलो फाइनल खेल खेल्नेछ । पहिलो खेलमा पीएनजीलाई १५ रनले पराजित गरेको नेपालले दोस्रो खेलमा मलेसियालई ६ विकेटले हराएको थियो । तेस्रो खेलमा पीएनजीमाथि ३७ रनको सहज जित निकाल्दै नेपाल एक खेलअगावै फाइनलमा पुगेको […]

सम्बन्धित सामग्री

भ्वाइस किड्स सिजन-२ को उपाधि स्पन्दन सुब्बालाई

काठमाडौं । भ्वाइस किड्स सिजन-२ को उपाधि स्पन्दन सुब्बाले जितेका छन् । शुक्रबार रातीको ग्राण्ड फिनालेमा टीम प्रमोद खरेलको समूहबाट प्रतिस्पर्धा गरेका उनले उपाधि चुमे । फिनालेमा सुब्बासहितका आठजनाले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । विजयी सुब्बालाई हिमालय टेलिभिजन एचडीका अध्यक्ष धर्मराज भुषालले पुरस्कार प्रदान गरे । उपाधि जितेका उनले  १५ लाख रुपैयाँ नगद प्राप्त गरे […]

उपाधिका लागि आज चर्च ब्वाईज र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुँदै

बारा । जगदम्बा १३ औं जीतपुर सिमरा गोल्डकपको उपाधिका लागि शनिबार चर्च ब्वाईज युनाइटेड र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुने भएकाे छ । शनिबार साँझ सिमरा रंगशालामा हुने अन्तिम प्रतिस्पर्धामा दुवै टिम सिजनकै पहिलो उपाधि उचाल्ने दाउमा हुने भएकाे हुन् । जारी सिजनमा दुवै टिम उपाधि विहीन अवस्थामा छन् । मोफसलका प्रतियोगितामा दुवै टिमको यो […]

पोखरा गोल्डकप : उपाधिका लागि आज संकटा र बीवाईएससीबीच प्रतिस्पर्धा

काठमाडौं : पोखरा गोल्डकपको २२ औँ संस्करणको उपाधिका लागि शनिवार ए डिभिजन क्लब संकटा र अमेरिकी टिम भुटनिज युथ स्पोर्टस् क्लब (बीवाईएससी) प्रतिस्पर्धा गर्दैछन्। खेल दिउँसो १:३० बजे पोखरा रंगशालामा सुरु हुनेछ।बुधबार भएको पहिलो सेमिफाइनलमा खेलमा संकटाले विभागीय टोली एपीएफलाई ४–१ को फराकिलो अन्तरले हराएको थियो। बिहीबार भएको अर्को सेमिफाइनलमा अमेरिकी टिम भुटनिज युथले नवप्रवेशी चर्च ब्वाइजलाई १–० ले हराएको थियो।पोखरा गोल्डकपमा ६ पटक सहभागी भएको संकटाले एक पटक उपाधि उचालेको छ। संकटा

नेपाल घरेलु टोली बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

बंगलादेशमा बिहीबारबाट सुरु हुने काभा यु-२३ पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले प्रतिस्पर्धा गर्दैछ। आज अपरान्ह ३:४५ मा सुरु हुने खेलमा नेपालले पहिलो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्न लागेकाे हाे। नेपाल प्रतियोगिताको पहिलो खेलमा जित निकाल्दै आफ्नो उपाधि दाबेदारी सुरुवातबाटै बलियो बनाउने लक्ष्यमा रहेको छ। यद्यपि घरेलु टोली बंगलादेश पनि नेपाललाई पराजित गर्दै सुखद सुरुवातको प्रयासमा हुनेछ। नेपाली […]

कस्ले जित्ला त विश्वकपको उपाधि ? रोचक हुनेछ प्रतिस्पर्धा

काठमाडौं। आइतबार राति पौने ९ बजे फिफा विश्वकप २०२२को उपाधिका लागि फाइनलमा अर्जेन्टिना कि फ्रान्सबीच प्रतिस्पर्धा हुने भएको छ। आज राति मोरक्कोलाई २–० गोल अन्तरले पराजित गर्दै साबिक विजेता फ्रान्स फाइनलमा प्रवेश गरेको हो। अर्जेन्टिना पनि पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलअन्तरले पराजित गरेपछि विश्वकपको फाइनलमा प्रवेश गरेको हो।

विम्बल्डन टेनिसमा इलिना र ओन्सबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । वर्षको तेस्रो ग्रान्डस्लामको विम्बल्डन टेनिसको फाइनलमा महिला सिंगल्सतर्फ इलिना रेवाकिना र ओन्स जाबरबीच प्रतिस्पर्धा हुँदैछ । सेन्ट्रल कोर्टमा हुने खेलमा यी दुई मध्ये जो विजेता बने पनि विम्बल्डनले आज (शनिबार) नयाँ च्याम्पियन पाउनेछ ।ट्युनिसियन जाबर विम्बल्डन जित्दै ग्रान्डस्लाम जित्ने पहिलो अफ्रिकी खेलाडी बन्ने लक्ष्यमा रहेकी छन् । काजाकिस्तानकी रेवाकिना देशका लागि पहिलो उपाधि […]

संगम बी र सानो गौचरनबीच नाईन ए साईड उपाधि प्रतिस्पर्धा

पोखरा संगम बी र काठमाडौंको सानो गौचरन पोखरामा आयोजित राष्ट्रिय नाईन ए साईड फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्।...

नाडालले अस्ट्रेलियन ओपन टेनिसको फाइनलमा मेडभेडेभसँग प्रतिस्पर्धा गर्दै

अस्ट्रेलियन ओपन टेनिसको उपाधिका लागि आइतबार राफायल नाडाल र डानिल मेडभेडेभबीच प्रतिस्पर्धा हुँदैछ । ३५ वर्षका स्पेनिस खेलाडी नाडाल कीर्तिमानी २१ औँ ग्राण्डसलाम उपाधिको होडमा छन् । उनले अहिलेसम्म नोभाक जोकोभिच, रोजर फेडेररले जस्तै २० वटा ग्राण्डसलाम उपाधि जितेका छन् । नाडालले आइतबार दोस्रो बरियताका रुसी खेलाडी मेडभेडेभसँग प्रतिस्पर्धा गर्ने छन् । युएस ओपन टेनिस […]

ए डिभिजन लिगमा उपाधिसँगै रेलिगेसन जोगाउने प्रतिस्पर्धा

काठमाडौं, मंसिर २८ । सहिद स्मारक ए डिभिजन लिगमा चौथो चरणका खेल सकिदा उपाधि रक्षासँगै रेलिगेसन जोगाउने प्रतिस्पर्धा पनि रोचक बनेको छ । चौथो चरणका खेल सकिदा साविक विजेता मच्छिन्द्र फुटबल क्लब र मनाङ मस्र्याङ्दी क्लबको समान १० अंक छ । अंक तालिकाको पुछारमा रहेका दुई टोली एपिएफ फुटबल क्लब र जाउलाखेल युथ क्लबको समान […]

आइपिएलको उपाधिका लागि चेन्नई र कोलकत्ता प्रतिस्पर्धा गर्दै

काठमाडौं : विश्वकै महंगो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपीएल) को उपाधिका लागि चेन्नई सुपर किंग्स र कोलकत्ता नाइट राइडर्सले प्रतिस्पर्धा गर्नेछन्।यूएइको दुवइ अन्तर्राष्ट्रिय रंगशालामा शुक्रवार हुने फाइनल खेलमा पहिलो क्वालिफायरमा जित निकालेर चेन्नई सुपरकिंग्स र दोस्रो क्वालिफयारमा जित निकाल्दै कोलकत्ता उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका हुन्।चेन्नईले तीन पटक उपाधि जितिसकेको छ। यसपटकको उपाधि जितेर चेन्नई सर्वाधिक आइपिएल जित्ने मुम्बई इन्डियन्सले बनाएको पाँच उपाधिको रे