ए डिभिजन लिगमा उपाधिसँगै रेलिगेसन जोगाउने प्रतिस्पर्धा

काठमाडौं, मंसिर २८ । सहिद स्मारक ए डिभिजन लिगमा चौथो चरणका खेल सकिदा उपाधि रक्षासँगै रेलिगेसन जोगाउने प्रतिस्पर्धा पनि रोचक बनेको छ । चौथो चरणका खेल सकिदा साविक विजेता मच्छिन्द्र फुटबल क्लब र मनाङ मस्र्याङ्दी क्लबको समान १० अंक छ । अंक तालिकाको पुछारमा रहेका दुई टोली एपिएफ फुटबल क्लब र जाउलाखेल युथ क्लबको समान […]

सम्बन्धित सामग्री

सातदोबाटोलाई हराउँदै फ्रेण्ड्सले छाड्यो रेलिगेसन जोन

११ जेठ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत बिहीवार भएको खेलमा सातदोबाटो युथ क्लबलाई हराउँदै फ्रेण्ड्स क्लबले तत्कालका लागि रेलिगेसन जोन छाडेको छ । एन्फा मुख्यालयमा भएको खेलमा सातदोबाटो युथ क्लवलाई ४–० गोल अन्तरले हराउँदै फ्रेण्ड्सले महत्वपूर्ण ४ अंक बटुलेको हो । फ्रेण्ड्सको जितमा टोरिक जेब्रिनले दुई गोल गरे । राफिक अमिनु र […]

एपीएफलाई हराउँदै पुलिसले छाड्यो रेलिगेसन जोन

२ जेठ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लब विजयी भएको छ । एन्फा कम्लेक्स सातदोबाटोमा भएको खेलमा अर्को विभागीय क्लब एपीएफलाई १–० ले हराउँदै पुलिसले रेलिगेसन जोड छाडेको छ । पुलिसको जितमा ६१ औं मिनेटमा विदेशी फरवार्ड मोसेसले गरेको गोल नै निर्णायक बन्यो । यो जितसँगै पुलिस १८ […]

पुछारका तीन क्लब रेलिगेसन क्षेत्र छाड्ने प्रयासमा

एजेन्सी – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार हुने दुई खेलमा अंक तालिकाको पुछारमा रहेका तीन क्लब रेलिगेसन क्षेत्र छोड्ने प्रयासमा हुनेछन् । दुवै खेल दिउँसो ३ बजे हुनेछ । च्यासल मैदानमा फ्रेन्ड्स क्लब र फुटबल क्लब खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । पहिलो लेगमा खुमलटारले खेल १-० ले जितेको थियो । त्यसैले पनि फ्रेन्ड्स यस […] The post पुछारका तीन क्लब रेलिगेसन क्षेत्र छाड्ने प्रयासमा first appeared on Hamro Khelkud.

रेलिगेसन टार्न फ्रेन्ड्स र च्यासल भिड्दै

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन लिग उपाधिको छिनोफानो भइसकेको अवस्थामा अबको चासो भने रेलिगेसनमा पर्ने र उम्कने टोलीमाथि हुनेछ । रेलिगेसन दबाबमा रहेको फ्रेन्ड्स क्लब र अंक तालिकाको पुछारमा रहेको च्यासल युथ क्लबबीच खेलबाट लिगको १२ औं चरणको सुरुवात हुँदैछ । दशरथ रंगशालामा यि दुई टोलीबीच शनिबार १ः०० बजे खेल सुरु हुनेछ । […]

सहिद स्मारक ‘ए’ डिभिजन लिग : मनाङ एपीएफसँग स्तब्ध

काठमाडौँ – सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बिहीबार मनाङ मर्स्याङ्दी क्लब सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग ३–१ ले स्तब्ध भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा एपीएफको जितमा आशिष लामा, मनिकुमार लामा र नवीन लामाले समान एक गोल गरे।  जितसँगै एपीएफको रेलिगेसन डर अन्त्य भएको छ। अञ्जन विष्टले ३६औँ मिनेटमा हेडमार्फत गरेको गोलबाट मनाङले खेलमा अग्रता लिएको […]

रेलिगेसन भिडन्तमा दुई ‘६-पोइन्टर’ खेल एकै समयमा

काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत एघारौं चरणको खेलमा आज दुई रेलिगेसन भिडन्तका खेल हुँदैछन् । दुवै खेल एकै समयमा हुने कारणले पनि प्रतिस्पर्धा थप रोमान्चक हुने अपेक्षा गरिएको छ । रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेका कारण यी दुवै खेल ‘६-पोइन्टर’ हुनेछन् । अंक तालिकाको पुछारमा रहेका ४ टोलीबीच प्रतिस्पर्धा […]

ए डिभिजन लिग : उपाधिमा मछिन्द्रको एक्लो दाबेदारी, रेलिगेसन होड रोमाञ्चक

२ फागुन, काठमाडौं । झण्डै एक महिनाको ब्रेकपछि फेरि सुरु भएको  शहीद स्मारक ए डिभिजन लिग फुटबलको दशौं चरणको खेलहरू आइतबार सकिएपछि उपाधि होडमा मछिन्द्र एफसी एक्लो दाबेदारको रुपमा देखा परेको छ । साविक विजेता मछिन्द्रले तीन चरणको खेल बाँकी हुँदा दोस्रो स्थानको मनाङमाथि ६ अंकको अग्रता कायम गरेको छ भने हेड टु हेडमा पनि […]

ए डिभिजन लिग : फ्रेण्ड्स क्लबको पहिलो जित

२८ माघ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा फ्रेण्ड्स क्लबले पहिलो जित हात पारेको छ । लिगको पुछारमा रहेका दुई क्लब फ्रेण्ड्स र ब्रिगेड ब्वाइज क्लबबीचको रेलिगेसन ब्याटलमा फ्रेण्ड्सले गोलको वर्षा गर्यो । सुशील शाह र जमल एन्थोनी फ्रान्कोइसले दुई/दुई गोलको मद्दतमा फ्रेण्ड्सले ब्रिगेडलाई ५-२ ले हरायो । जारी लिगमा यो सर्वाधिक गोल भएको […]

ए डिभिजन लिग : दशौं चरणको खेल सुरु

२८ माघ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा दशौं चरणको खेल सुरु भएको छ । झण्डै एक महिनाको ब्रेकपछि लिगका खेलहरू भएको हो । यद्यपि, कोभिड-१९ का कारण स्थगित नवौं चरण अन्तर्गत नेपाल पुलिस र च्यासल बीचको खेल दुई दिन अघि मात्र भएको थियो । दशौं चरणको पहिलो खेलमा आज रेलिगेसन ब्याटलमा रहेका दुई […]

‘ए’ डिभिजन लिग नवौं चरणका खेल हुँदै

१४ क्लबको सहभागिता रहेको सहिद स्मारक ए डिभिजन लिगमा शुक्रबारबाट नवौं चरणका खेल हुँदै छन् । आठौं चरणका खेल सकिएसँगै उपाधि होड रोमाञ्चक भइरहेके छ भने रेलिगेसन क्षेत्रमा रहेको टोली बच्नका लागि संघर्ष गरिरहेका छन् । नवौं चरणको खेल अघिको पत्रकार सम्मेलनमा सबै जसो क्लबले तीन अंकका लागि खेल्ने बताएका छन् ।शुक्रबारबाट नवौं चरणका खेल […]