स्वास्थ्य सेवामा जनताको पहुँच

नेपालको संविधानको भाग ३ मा मौलिक हक र कर्तव्यको चर्चा गरिएको छ । यस्ता हकहरू धारा १६ देखि ४६ सम्म उल्लेख गरिएका छन् । यसरी निर्धारित ३१ वटा हकको कार्यान्वयनका लागि आवश्यकताअनुसार राज्यले संविधान प्रारम्भ भएको तीन वर्षभित्र कानुनी व्यवस्था गर्नुपर्ने प्रावधान छ । धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकअन्तर्गत (१) प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन । (२) प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुनेछ (३) प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ र (४) प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेबारे उल्लेख छ । यी सब व्यवस्थाका बाबजुद देशमा जनसङ्ख्या यत्रतत्र छरिएर बसेको, सबै ठाउँमा स्वास्थ्य संस्था स्थापना गर्न नसकिएको, आमनागरिकको जीवनस्तरमा उल्लेख्य सुधार आउन नसकेको, केही मानिसमा रुढिवादी र अन्धविश्वासमा परिवर्तन आउन नसकेको आदिका साथै देशलाई आवश्यकपर्ने स्वास्थ्य जनशक्तिको उत्पादन र तिनको वितरणमा राष्ट्रियस्तरमै ठोस नीतिको अभावमा आम नागरिकले स्वास्थ्य सेवा प्राप्त गर्न विभिन्न कठिनाइ भोग्नु परेको छ ।

सम्बन्धित सामग्री

स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले स्वास्थ्य सेवालाई निःशुल्क, सर्वसुलभ र विभेदमा पारिएका नागरिकको पहुँच स्थापित हुने गरी अगाडि बढाउन सरकार प्रतिवद्ध रहेको बताएका छन्। प्रधानमन्त्री दाहालले २०७२ सालमा जारी गरिएको नेपालको संविधानले स्वास्थ्यको हकलाई जनताको मौलिक हकको रुपमा व्यवस्था गरेको उल्लेख गर्दै त्यसलाई कार्यान्वयन हुनेगरी ऐनहरु तर्जुमा गर्नका लागि सरकारले आवश्यक गृहकार्य र पहलकदमी गरिरहेको दावी समेत गरे।

डा केसीद्वारा इलाम अस्पतालबाट सेवा सुरु

काठमाडौँ,२४ साउन । डाक्टर गोविन्द केसीले इलामबाट स्वास्थ्य सेवा सुरु गरेका छन् । इलाम अस्पतालमार्फत उनले हाडजोर्नीको सेवा दिन सुरु गरेको हो । सोमबारदेखि उनले २० दिनसम्म नियमित सेवा प्रवाह गर्ने जनाइएको छ । सहरमा भएका ठूला अस्पतालमा ग्रामीण क्षेत्रका जनताको उपचारमा अझै पनि पहुँच नभएका कारण आफू इलाममा आएर सेवा दिन थालेको उनले बताए […]

डा. केसीले इलाम अस्पतालमा सेवा सुरु गरे

काठमाडाैँ- डाक्टर गोविन्द केसीले इलामबाट स्वास्थ्य सेवा सुरु गरेका छन्। इलाम अस्पतालमार्फत उनले हाडजोर्नीको सेवा दिन सुरु गरेका हुन्। सोमबारदेखि उनले २० दिनसम्म नियमित सेवा प्रवाह गर्ने जनाइएको छ। सहरमा भएका ठूला अस्पतालमा ग्रामीण क्षेत्रका जनताको उपचारमा अझै पनि पहुँच नभएका कारण आफू इलाममा आएर सेवा दिन थालेको उनले बताए। डा. केसीले दैनिक ५० जनासम्म […]

डा. केसीद्वारा इलाम अस्पतालबाट सेवा सुरु

मङ्गलबारे- डाक्टर गोविन्द केसीले इलामबाट स्वास्थ्य सेवा सुरु गरेका छन्। इलाम अस्पतालमार्फत उनले हाड जोर्नीको सेवा दिन सुरु गरेका हुन् । सोमबारदेखि उनले २० दिनसम्म नियमित सेवा प्रवाह गर्ने जनाइएको छ । सहरमा भएका ठूला अस्पतालमा ग्रामीण क्षेत्रका जनताको उपचारमा अझै पनि पहुँच नभएका कारण आफू इलाममा आएर सेवा दिन थालेको उनले बताए। उनले दैनिक […]

डा. केसीद्वारा इलाम अस्पतालबाट सेवा सुरु

मङ्गलबारे । डाक्टर गोविन्द केसीले इलामबाट स्वास्थ्य सेवा सुरु गरेका छन् । इलाम अस्पतालमार्फत उनले हाडजोर्नीको सेवा दिन सुरु गरेका हुन् । सोमबारदेखि उनले २० दिनसम्म नियमित सेवा प्रवाह गर्ने जनाइएको छ । सहरमा भएका ठूला अस्पतालमा ग्रामीण क्षेत्रका जनताको उपचारमा अझै पनि पहुँच नभएका कारण आफू इलाममा आएर सेवा दिन थालेको उनले बताए । […]

डा. केसीद्वारा इलाम अस्पतालबाट सेवा सुरु

इलाम – डाक्टर गोविन्द केसीले इलामबाट स्वास्थ्य सेवा सुरु गर्नुभएको छ । इलाम अस्पतालमार्फत उहाँले हाडजोर्नीको सेवा दिन सुरु गर्नुभएको हो । सोमवारदेखि उहाँले २० दिनसम्म नियमित सेवा प्रवाह गर्नुहुने जनाइएको छ ।  सहरमा भएका ठूला अस्पतालमा ग्रामीण क्षेत्रका जनताको उपचारमा अझै पनि पहुँच नभएका कारण आफू इलाममा आएर सेवा दिन थालेको उहाँले बताउनुभयो ।  उहाँले दैनिक ५० जनासम्म बिरामी हेर्ने भनिए पनि धेरै बिरामीको चाप बढेपछि अबेरसम्म बिरामी जाँच गरिरहनुभएको छ । इलाम अस्पतालले उहाँलाई उपचारमा सहयोगका लागि...

वीरगन्ज महानगरपालिकाद्वारा घरदैलो स्वास्थ्य सेवा सुरु

वीरगन्ज महानगरपालिकाले घरदैलो स्वास्थ्य सेवा शुरु गरेको छ । वीरगन्ज महानगरपालिकाका जनताको स्वास्थ्य उपचार सेवाको पहुँच सहज बनाउने उद्देश्यले वीरगंज माहानगरपालिकाले घरदैलोमा स्वास्थ्य सेवा सुरु गरेको हो ।महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले नगरवासीको घरदैलोमै पुगेर स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिदै बिरामीहरूलाई औषधि वितरण गरी स्वास्थ्य उपचार सेवाको शुरुवात गरेका हुन् । नागरिकको स्वास्थ्यमा पहुँच […]

क्यान्सर रोकथाममा स्थानीय सरकारको भूमिका

पन्ध्रौँ योजनामा स्वास्थ्य सेवालाई जनताको घरदैलोमा पु-याउन राज्यको नेतृत्वदायी र निजी तथा सहकारी क्षेत्रको परिपूरक भूमिका रहेको पाइन्छ । संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने एवम् स्वास्थ्य सेवामा समान पहुँच प्राप्त हुने विषयलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेको पाइन्छ । नागरिकको स्वास्थ्यलाई गुणस्तरीय बनाउन राज्यले स्वास्थ्य क्षेत्रमा लगानी अभिवृद्धि गर्ने एवम् […]

समाजवादउन्मुख देशमा सार्वजनिक स्वास्थ्य सेवा - Naya Patrika

जनतालाई समाजवादको अनुभूति दिने प्राथमिक क्षेत्र बनेको सार्वजनिक स्वास्थ्य सेवा ट्र्याकमा छैन स्वास्थ्य सेवामा जनताको पहुँच बढाउने अचुक अस्त्रका रूपमा स्वास्थ्य बिमा र निःशुल्क औषधि यसपटक पनि बजेटमा परेको छ,...पूरा पढ्नुहोस् »

स्वास्थ्य सेवामा पहुँच कसरी ?

स्वास्थ्य सेवा प्रदायक सरकारी संस्थाहरूको पर्याप्त संख्या र प्रभावकारिताको अभाव रहेको हालको परिवेशमा, स्वास्थ्य सेवा आम जनताको पहुँचमा पुर्याउन निजी स्वास्थ्य संस्थाहरूको सेवा सरकार (अन्ततोगत्वा स्वास्थ्य बीमा कार्यक्रम) ले आम नागरिकहरूका लागि खरिद गर्नुपर्ने अवस्था छ ।