स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले स्वास्थ्य सेवालाई निःशुल्क, सर्वसुलभ र विभेदमा पारिएका नागरिकको पहुँच स्थापित हुने गरी अगाडि बढाउन सरकार प्रतिवद्ध रहेको बताएका छन्। प्रधानमन्त्री दाहालले २०७२ सालमा जारी गरिएको नेपालको संविधानले स्वास्थ्यको हकलाई जनताको मौलिक हकको रुपमा व्यवस्था गरेको उल्लेख गर्दै त्यसलाई कार्यान्वयन हुनेगरी ऐनहरु तर्जुमा गर्नका लागि सरकारले आवश्यक गृहकार्य र पहलकदमी गरिरहेको दावी समेत गरे।

सम्बन्धित सामग्री

गाजामा हवाई आक्रमण गरिरहने इजरायली प्रधानमन्त्रीको प्रतिबद्धता

इजरायली सेनाले सोमवार पनि गाजामा हवाई आक्रमण जारी राखेको छ ।  प्यालेस्टाइनी समूह हमासको घर र संरचनालाई तारो बनाइरहेको उसको भनाइ छ ।  यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आतंकवादका तारोहरूलाई आक्रमण गरिरहने प्रतिज्ञा गरेका छन् ।    हमासले चलाएको गाजा स्वास्थ्य मन्त्रालयका अनुसार, विगत एक सातामा २१२ जना मारिएका छन् र १४ सयजना घाइते भएका छन् । मारिएकामध्ये ६१ जना बालबालिका र ३६ जना महिला भएको उसको भनाइ छ ।    गाजाबाट हमासले गरेको रकेट आक्रमणमा परी दुई बालबा...