काठमाडौं : नेपाली कांग्रेसले सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमप्रति पूर्ण विमति राख्दै सम्पूर्ण कार्यक्रम पुनर्लेखनको माग गरेको छ।
सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमकार्यक्रम सबै पुर्नलेखन हुनुपर्ने मागसहित कांग्रेसले संसदमा संशोधन प्रस्ताव दर्ता ग...