काठमाडौं । जंगली च्याउ खाँदा भाेजपुरमा एक बालिकाको ज्यान गएको छ भने एकै परिवारका पाँचजना बिरामी भएका छन् । जंगली च्याउ खाँदा हतुवागढी– ३ का आशकुमार राईकी पाँच वर्षीया छोरी कृति राईको मृत्यु भएको हो । आशकुमारसँगै उनकी श्रीमती धनकुमारी र छोरीहरु योगिता, सुमित्रा र सृष्टिको बिरामी भएका छन् । उनीहरुको स्वस्थ्य अवस्था सामान्य रहेको […]