हार्मोनको असन्तुलन: पुरुष शरीरमा एस्ट्रोजन र टेस्टोस्टेरोन हार्मोनको सन्तुलनमा परिवर्तन आउँदा स्तन क्यान्सरको जोखिम बढ्न सक्छ। क्लाइनफेल्टर सिन्ड्रोम भएका पुरुषमा सामान्य पुरुषको तुलनामा जोखिम उल्लेख्य रूपमा बढी हुन्छ। यो अतिरिक्त एक्स क्रोमोजोम हुने आनुवंशिक अवस्था हो।
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले दोस्रोपटक एसिया कपमा छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । आइतबार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले एसिया कपमा छनोट हुनु नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै खेलाडीलाई प्रोत्साहनस्वरूप उक्त रकम प्रदान गरिने जानकारी दिए । अध्यक्ष […]
कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२ लाख २५ हजार राजस्व सङ्कलन भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बिसीका अनुसार गत असोज २६ गतेदेखि कात्तिक ६ गतेसम्म कारबाहीमा परेका एक हजार ३३८ सवारी साधनबाट रु १२ लाख २५ हजार […]
तनहुँ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र व्यापक एकता कायम भएको र बाँकी रहेका सबैलाई पनि एकताबद्ध गर्ने प्रयास जारी रहेको बताएका छन् । नेपाली काँग्रेस शुक्लागण्डकी नगर समितिले आइतबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा महामन्त्री पौडेलले काँग्रेस रूपान्तरण भएको अनुभूति जनतालाई दिलाउने बताए । उनले सबै पक्षसँग सहमति र सहकार्य गर्दै देशलाई समृद्ध […]
८ कात्तिक, काठमाडौं । एनपीएलको तेस्रो सिजनमा एलओडी क्लब 'इन्टरटेनमेन्ट पार्टनर’ बनेको छ ।
सोमबारदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सुरू हुने एनपीएलको तेस्रो सिजनमा एलओडी क्लब इन्टरटेनमेन्ट पार्टनर बनेको हो ।
आइतबार एक कार्यक्रम गरेर क्लबका सीइओ …