काठमाडौं । ‘हेयर स्टाइल नहुनु पनि एउटा स्टाइल हो,’ निर्देशक दीपेन्द्र के खनाल मिजासिलो लवजमा यसै भन्छन् । जगजाहेर छ, उनको टाउकोमा कपाल छैन । कपाल नभएर के भो ? उनको व्यक्तित्व आकर्षक छँदैछ । चिल्लो टाउकोमा उनलाई कुनै असहज महसुस हुँदैन । ‘कपाल नहुँदैमा खासै फरक पर्दैन,’ निर्देशक खनाल भन्छन्, ‘आफूजस्तो छु, त्यही रुपमा […]