श्रीलंकामा तीर्थयात्री बोकेको बस दुर्घटना, २१ जनाको मृत्यु, १४ गम्भीर

काठमाडौं । श्रीलंकामा बौद्ध धर्मावलम्बी दर्जनौं तीर्थयात्री चढेको बस आइतबार दुर्घटना हुँदा २१ जनाको मृत्यु हुनुका साथै १४ जना गम्भीर घाइते भएका छन् । दशकौंयताकै सबैभन्दा खराब सडक दुर्घटनामध्ये एक सरकारी स्वामित्वको बस मध्य पहाडी क्षेत्र …