भारतमा कोरोना भाइरस संक्रमणबाट थप ३ हजार ९९८ जनाको मृत्यु भएको छ। राज्यहरुले मृतकको संख्या थपेपछि मृतकको संख्या एकैदिन करिब ४ हजार पुगेको हो। भारतमा हालसम्म संक्रमणका कारण ४ लाख १८ ४८० जनाको मृत्यु भइसकेको छ।
यस्तै, थप ४२ हजार १५ जनामा कोभिड १९ संक्रमण देखिएको छ। मंगलबार करिब ३०…