काठमाडौँ – गत २२ वैशाखमा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ६ का भीमबहादुर लिम्बुले बुवा बिर्खबहादुर र आमा फिपरानी लिम्बुलाई मृत अवस्थामा भेटे। खुकुरी प्रहार गरी हत्या भएको अवस्थामा भीमबहादुरले बुबा–आमा भेटेका हुन्। हत्या घटना भने उक्त दिन साँझको करिब ६ बजेतिर भएको हो। भीमबहादुरलाई हत्या भएको खबर गर्ने भने देवीका राई हुन्। उनी २६ वर्षीय ऐतराज […]